
काठमाडौ / नेपाली कांग्रेस बागमती प्रदेश सभाका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीबारे दिएको अभिव्यक्ति फिर्ता लिँदै मा’फी मागेका छन् । उनको सो अभिब्यक्तिको च’र्को आ’लोचना र वि’रोध भएको थियो । उनले आफु आ’वेशमा आएर बोलेको भन्दै अभिब्यक्ति फि’र्ता लिएका छन् । वैद्यलाई उनकै पार्टी नेपाली कांग्रेसले समेत अभिब्यक्ति फि’र्ता लिन नि’र्देशन दिएको थियो ।
शुक्रवारको संसद बैठकमा बोल्ने क्रममा उनले प्रधानमन्त्री वि’रुद्ध आप’त्तीजनक अभिब्यक्ति दिएका थिए । उनले शनिवार बसेको प्रदेश सभा बैठकमा सभामुखसँग समय लिएर बोल्दै आत्मा’लोचना समेत गरेका छन् । आफू भावा’वेशमा आएर त्यस्तो अभिव्यक्ति दिन पुगेको भन्दै वैद्यले मा’फी मागेका छन् ।
शुक्रबार प्रदेश सभाको बैठकमा सांसद वैद्यले प्रधानमन्त्री ओलीले देश सिध्या’उन लागेको भन्दै त्यसलाई रो’क्न कोही नाथुराम गोड्से बन्नुपर्ने अन्य’था आफैं बन्ने अभिव्यक्ति दिएका थिए । गोड्से भनेका ती व्यक्ति हुन्, जसले महात्मा गान्धीको ज्या’न लि’एका थिए ।
वैद्यले आफूलाई गान्धीवादी नेता भन्दै प्रधानमन्त्री ओली प्रति ब्यक्तिगत रुपमा कुनै रि’स नभएको पनि बताएका छन् । आफ्नो कुनै व्यक्तिगत रि’सइवी नभएको उनको भनाई छ । वैद्यले आफ्नो भनाई संसदको रेकर्डबाट ह’टाउन आग्रह गरेका छन्। सभामुखले उनको भनाई रेकर्डबाट हटा’इएको सदनलाई जानकारी दिएका छन् ।