शुक्रबार ०५ कार्तिक २०७८

काठमाडौँ / सामाजिक अभियन्ताका रुपमा चर्चित ज्ञानेन्द्र शाहीको समू’हमाथि आक्र’मण भएको छ । गएराति सुर्खेतमा उनको समू’हमाथि आक्र’मण भएको जनाइएको छ ।

जिल्ला प्र’हरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर– १३ स्थित करेखोलामा शुक्रबार रा’ति ११ बजेतिर शाहीको समू’हमाथि स्थानीयहरुको समूहले आक्र’मण गरेको हो । प्रह’रीले आक्र’मणमा संल’ग्न रहेको आ’रोपमा ५ जनालाई निय’न्त्रणमा लिएको छ ।

आक्र’मणपछि उक्त घ’टनाको भिडियो सामाजिक सञ्जालमार्फत शाहीले सार्वजनिक गरेका छन् । उनले आफूसहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको लेखेका छन् । ‘आफ्नो ज्या’नको नै माया मा’री कोभिडबाट लाखौँ नागरिक बचा’उन लागिरहँदा पनि आफ्नो ज्या’न बचा’उन सकिएन, स’तीले सरा’पेको देश हो भन्थे हो रहेछ,’ शाहीले लेखेका छन्, ‘अब त यो देशमा नै बस्न मन लागेन ।’

मध्यराति सुर्खेतमा हा’मीमाथि ज्या’न मा’र्ने हम’ला भो, म ज्ञानेन्द्र शाही, राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नितु खडका, लोकबहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बिसी,खगेन्द्र बजगाईंको ज्या’न बा’लबाल ब’च्यो धन्यवाद भग’वान् ।’

को’रोना महा’मारीको वेला शाहीको टोलीले देशका विभिन्न भागमा रा’हत बाँड्दै आएको थियो । शा’हीमाथि सुर्खेतमा भएको यो आ’क्रमण तेस्रोपटक हो ।

सुर्खेत प्र’हरीले शाहीको समूह र स्थानीयबीच झ’डप भएर घ’टना हुन पुगेको बताएको छ । तर शाहीले भने लाइभमा बोल्दै आफूहरुमाथि सरकार प’क्षबाट योज’नाबद्ध रुपमा आ’क्रमण भएको बताएका छन् । उनले दोहोरो झ’डप भएको भन्ने प्र’हरीको कुरालाई ख’ण्डन गरेका छन् ।

फेसबुकमा राखिएको रा’तिको भिडियोमा शाहीले रुँ’दै आफ्ना एक घाइ’तेलाई अँ’गालो हालेकाे र घा’इतेकाे टाउ’काेबाट र’गत ब’गिरहेकाे देखिएको छ । साथमा एक युव’तीले घा’इते युवकलाइ प’ट्टि लगाइरहेकाे दृश्य उक्त भिडियाेमा देखिन्छ ।

निषेधा’ज्ञाका कारण सम’स्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाही र उनको टोली विभिन्न जिल्लामा गइरहेको छ । सोही क्रममा सुर्खेतमा उक्त घट’ना भएको हो ।

२२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया