
काठमाडौँ / सामाजिक अभियन्ताका रुपमा चर्चित ज्ञानेन्द्र शाहीको समू’हमाथि आ’क्रमण भएको छ । गएरा’ति सुर्खेतमा उनको समू’हमाथि आक्र’मण भएको जनाइएको छ ।
जिल्ला प्र’हरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर– १३ स्थित करेखोलामा शुक्रबार राति ११ बजेतिर शाहीको समू’हमाथि स्थानीयहरुको समू’हले आ’क्रमण गरेको हो । प्रह’रीले आक्रम’णमा संल’ग्न रहेको आरो’पमा ५ जनालाई नियन्त्र’णमा लिएको छ ।
आक्र’मणपछि उक्त घट’नाको भिडियो सामाजिक सञ्जाल मार्फत शाहीले सार्वजनिक गरेका छन् । उनले आफूसहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्र’मण भएको लेखेका छन् । ‘आफ्नो ज्या’नको नै माया मा’री कोभि’डबाट लाखौँ नागरिक बचा’उन लागिरहँदा पनि आफ्नो ज्या’न बचा’उन सकिएन, स’तीले सरा’पेको देश हो भन्थे हो रहेछ,’ शाहीले लेखेका छन्, ‘अब त यो देशमा नै बस्न मन लागेन ।’
मध्यराति सुर्खेतमा हामीमाथि ज्या’न मा’र्ने हम’ला भो, म ज्ञानेन्द्र शाही, राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नितु खडका, लोकबहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बिसी,खगेन्द्र बजगाईंको ज्या’न बा’लबाल ब’च्यो धन्यवाद भग’वान् ।’
को’रोना महा’मारीको वेला शाहीको टोलीले देशका विभिन्न भागमा रा’हत बाँड्दै आएको थियो । शा’हीमाथि सुर्खेतमा भएको यो आक्र’मण तेस्रो पटक हो ।
सुर्खेत प्रह’रीले शाहीको समूह र स्था’नीयबीच झ’डप भएर घट’ना हुन पुगेको बताएको छ । तर शाहीले भने लाइभमा बोल्दै आफूहरुमाथि सरकार प’क्षबाट योज’नाबद्ध रुपमा आ’क्रमण भएको बताएका छन् । उनले दोहोरो झ’डप भएको भन्ने प्रह’रीको कुरालाई ख’ण्डन गरेका छन् ।
फेसबुकमा राखिएको रा’तिको भिडियोमा शाहीले रुँ’दै आफ्ना एक घाइ’तेलाई अँ’गालो हा’लेकाे र घा’इतेकाे टाउ”काेबाट रग’त बगिरहेकाे देखिएको छ । साथमा एक युव”तीले घाइ’ते युवकलाइ प’ट्टि लगाइरहेकाे दृश्य उक्त भिडियाेमा देखिन्छ ।
निषेधा’ज्ञाका कारण सम’स्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाही र उनको टोली विभिन्न जिल्लामा गइरहेको छ । सोही क्रममा सुर्खेतमा उक्त घट’ना भएको हो ।