
काठमाडौ / को’रोना महामा’रीबाट पि’डितहरुलाई राह’त र स्वास्थ्य सामग्री वितरण गर्दै हिँडेका सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही र उनको समु’हमाथी नि’र्घात कु’टपि’ट भएको छ । रा’तीको करिब १० बजे तिरको समयमा एक अज्ञा’त समूहले शाहीको समुहमाथि करे खोलामा बाटो अव’रोध गरेर कु’टपि’ट गरेको हो ।
शुरुमा यो खबर हामीले सामाजिक अभियन्ता ज्वाला संग्रौलाको फेसबुक स्टाटस अपडेट बाट थाहा पाएका हौँ । उहाँ लेख्नुहुन्छ,”भर्खरै ज्ञानेन्द्र शाही सरसँग कुरा भयो । एकदम न’राम्रो सँग कु’टपि’ट भएको रहेछ ! रो’ईर’हनु भएको छ । ड्राईभरको स्थिति ला’स्टै छ रे! ज्ञानेन्द्र सर बल्ल’बल्ल उम्के’र हस्पिटल जाँदै हुनुहुन्छ ! तिम्रा गु’ण्डा’राजको अन्त्य गर लाल ग’द्दारहरु !”
स्वास्थ्य सामाग्री वितरणका क्रममा यति बेला देशका विभिन्न दूर-दराजमा पुगिरहेका छन् ज्ञानेन्द्र शाही । यसै क्रममा केही दिन अघि उनी अहिले प्रदेश नं.४ को चितवन जिल्ला पुगेका थिए । आफूमाथि यस भन्दा अघि चितवन जिल्लामै आ’क्र’मण भएको सम्झना गर्दै उनी भन्छन्,म आ’क्र’मण भएको जिल्ला यहि हो,खै के गर्न सकिन्छ र,वैगु’नीलाई गुनले मा’र्नु’पर्छ नि भनेर सहयोग सामग्री समेत लगेर दिएका थिए ।
काठमाडौभन्दा बाहिर दूर-दराजमा जहाँ अक्सिजन नपुगेर अका’लमै जीवन गुमा’उनुपर्ने अवस्था हुन्छ त्यस ठाउँमा अक्सिजन प्लान्ट नै लगेर राखिदिने र अक्सिजन उत्पादन गर्ने उद्धेश्य अनुरुप यस कामको सुरुवात गरेको अभियन्ता ज्ञानेन्द्र शाही अहिले देशव्यापी रुपमा पहिलो कार्यक्रम लिएर अहिले खटिरहनु भएको छ । यस पश्चात् प्रदेश नम्बर एक र प्रदेश नम्बर २ मा यो सेवा विस्तार गरिने भनेर उहाँले बताउनुभएको थियो र हामी आउनेछौँ भन्दै सबैले सम्पर्क राख्न सक्नुहुनेछ भनेर पनि उहाँले बताउनुभएको थियो ।
उहाँले हामी म’रेका छैनौं र हामी न’म’रेसम्म दूर-दराजमा र गल्ली गल्लीमा पुगेर तपाईंका लागि तयार रहनेछौँ भन्दै आश्वासन समेत दिनुभएको थियो । दुई वर्षसम्म मेसिनको वारेन्टी रहेको र चार देखि पाँच वर्ष मेसिनले काम गर्ने र उक्त मेसिनबाट बाफ लिन पनि मिल्ने मेसिन पनि वितरण गर्दै आउनुभएको थियो।
यतिखेरको अवस्थामा म’हा’मा’री फैलिएको छ र यो बेला यो देश,यो राष्ट्र,विभिन्न संघसंस्था र अभियानहरूले राष्ट्रका नागरिकहरूको जीवन बचाइरहेका छन् । तर दु:’ख लाग्दो कुरा चाहिँ जति सरकारले गर्नुपर्ने हो त्यति नगरेको अवस्थामा आज यो देशका नागरिकहरू दूर-दराजमा छन् । सबै नागरिकहरू काठमाडौमा मात्रै छैनन्,दूर-दराजमा पनि अक्सिजन नपाएर,अत्यावश्यक स्वास्थ्य सामाग्री नपाएर सैयौँ दाजुभाइ तथा दिदीबहिनीहरू प्रत्येक दिन हामीले गु’माइरहेको अवस्था छ।”
आक्र’मणमा परेपछि घा’ईते भएर अस्पताल पुगेका शाहीले आफूमाथि आक्र’मण हुँदा प्रह’रीले पटक्कै सहयोग नगरे’को बरु उल्टै थप दु:’ख दिएको बताएका छन् । आफू र आफ्ना साथीहरु घा’ईते भएर छट’पटाई रहेको बेलामा उप’चारमा लानुको साटाे निय’न्त्रणमा लिएर ४५ मिनेट जति समय अनाव’श्यक सोधपुछ गरेर दुः’ख दिएको उनले बताए । उनले अस्पतालबाटै सुर्खेतका प्रह’री प्रमुखलाई फोन गरेर यसरी आफ्नो आ’क्रोश व्यक्त गरेका छन् :-