
काठमाडौं / शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रद’र्शनमा पुगेका नागरिक अगुवाको गिर’फ्तारी भएको छ। नागरिक अगुवाको गिरफ्ता’रिप्रति विभिन संघ संस्थाले आ’पत्ति जनाएका छन्।
बृहत् नागरिक अन्दो’लनले गिर’फ्तारीमा परेका नागरिक अगुवाको रिहा’इको मा’ग गरेको छ। चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्त’क्षेप लगायतका विषयमा वि’रोधमा उत्रि’एका नागरिक अगुवा नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठक लगायत २० जना शुक्रबार बिहान ११ बजेतिर बालुवाटारबाट गिरफ्ता’रीमा परेका हुन्।
गिर’फ्तारी लगत्तै बृहत् नागरिक आन्दो’लनले विज्ञप्ति जा’री गर्दै प’क्राउ परेकाहरूलाई तत्का’ल रि’हा गर्न मा’ग गरेको छ। उनीहरूलाई त’त्काल रि’हा नगरे क’डा संघ’र्षका कार्यक्रम गर्न बा’ध्य हुने चेता’वनी समेत उनीहरूको छ।
आन्दो’लनका क्रममा साहित्यकार एवं अभियन्ता संग्रौला, पत्रकार वाग्ले, युग पाठक, संजीव उप्रेती, अर्चना थापा, सरिता परियार, रिता परियार, प्रणेता, भास्कर गौतम, अनुभव अजित, घिमिरे युवराज, संगीत, भावना रावत, निर्घ नवीन, शशिविक्रम कार्की, सौरभ कार्की, सौरभ न्यौपाने र अन्जान बाबु प’क्रा उ परेका हुन्। उनीहरूलाई प्रह’रीले महानगरीय प्र’हरी वृत्त कमल पोख’रीमा राखेको छ।
लोकतान्त्रिक प्रकृया र संविधानलाई नै घा’तक प्र’हार गर्न उद्यत ओली सरकारले जनस्वास्थ्यको पक्ष’मा उत्रि’एका अभियन्ताहरू लाई गिर’फ्तार गर्दै आफ्नो सर्वस’त्तावादी अनुहार फेरि प्रद’र्शन गरेको छ, हामी उहाँहरुको तत्का’ल रि’हाइ गरिएन भने क’डा संघ’र्षका कार्यक्रम गर्न हामी बा’ध्य हुने छौँ’, विज्ञप्तिमा भनिएको छ।
त्यसैगरी सोलिडारिटी फर डा केसी अलायन्सले समेत नागरिक अन्दोल’नका अगुवालाई तत्का’ल रि’हा गर्न मा’ग गरेको छ। अलायन्सका संयोजक डा जीवन क्षेत्रीले बृहत् नागरिक आन्दो’लनका अभियन्तालाई रि’हा गर्न मा’ग गरेका छन्। क्षेत्रीले माफि’याको सेवा बन्द गर्न समेत चेता’वनी दिएका छन्।
‘चिकित्सा शिक्षामा नां’गो राजनीतिक हस्त’क्षेप तथा स्वास्थ्य सेवाको चरम् व्यापारीकरण विरु’द्ध सडकमा उत्रे’का बृहत् नागरिक सञ्जालका अभियन्ताहरुलाई प्रह’रीले प’क्राउ गरेकोप्रति हाम्रो गम्भीर ध्याना’कर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘कोभिड महामारीका बेला सरकारले देशको संविधान नै कु’ल्चिन हुने अनि आम नागरिकले सडकमा अनुशासित र शान्तिपूर्ण प्रदर्शन गर्न नमिल्ने भन्ने कुरा लोकतन्त्रमा कहीं कतै हुनै सक्दैन। सरकारी अस्पताल डु’बाएर प्रधानमन्त्री निजी अस्पतालको उद्घाटन र प्रचार प्रसारमा हिंडेकैले आज नेपालमा सीमित धनाढ्य मानिसले बाहेक अरुले स्वास्थ्य सेवा लिनै नसक्ने अवस्था बनेको हो।’
डा. क्षेत्रीले सबै अभियन्ताहरुलाई तत्का’ल निःशर्त रि’हा गर्न तथा स्वास्थ्य र मेडिकल शिक्षाको माफि’याकरण तत्का’ल रोक्न सरकारसँग मा’ग गरेका छन्। उनले अभियान्तालाई तत्काल रि’हा नगरे सचेत नागरिकसँग हातेमालो गरेर मेडिकल माफि’याको सेवामा लि’प्त ओली सरकार वि’रुद्ध क’डा आन्दो’लनका कार्यक्रम गर्ने चेता’वनी समेत दिएका छन् ।