आइतबार १२ चैत्र २०७९

धनुषा / धनुषामा मा ५ जना बालि’काको पोखरीमा डु’बेर मृ’त्यु भएको छ । धनुषाको मुखियापट्टी मुसहरनीया वडा नम्बर ६ स्थित लक्ष्मीपुरमा रहेको हुलास यादवको खेतमा खनिएको नयाँ पोखरीमा ५ जना बालि’काको डु’बेर मृ’त्यू भएको हो ।

९ फिट गहि’रो रहेको नयाँ पो’खरीमा पौ’डी खेल्ने क्रममा पल्टु यादवको १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतको १० वर्षीया चन्दाकुमारी भगत, राजगिर पूर्वेको १३ वर्षीया छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरको नातिनी १२ वर्षीया चाँदनी ठाकुर, उत्तिम साह तेलीको १२ वर्षीया छोरी ललिता साह तेलीको मृ’त्यू भएको धनुषा प्रह’रीले जनाएको छ ।

प्रह’री उपरीक्षक प्रकाश रानाभाटले पौ’डी खेल्ने क्रममा डु’बेर मृ’त्यु भएको जानकारी दिए । उनले बे’पता रहेका २ बालिकको खोजी कार्य भईरहेको समेत बताए । यता, जिल्ला प्र’हरी कार्या’लयबाट प्रह’री ना’यव उपरीक्षक मकेन्द्र कुमार मिश्रको ने’तृत्वमा प्र’हरी टोली घ’टना स्थलमा रहेको प्रह’री उपरी’क्षक रानाभाटले बताए । – सांके’तिक तस्विर ।

४९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया