
झापा / झापाको छुट्टाछुट्टै दुई स्थानमा पानी तान्ने मोटर चलाउने क्र’ममा क’रेन्ट ला’गेर २ जनाको मृ’त्यु भएको छ । बिहीबार बेलुका साढे ३ बजे अर्जुनधारा नगरपालिका ३ बस्ने ८२ बर्षीया गलमाया खड्का र पौने ६ बजे कमल गाँउपालिका ७ लालधोन्द्रामा मोरङ बेलबारी नगरपालिका ४ का १४ बर्षीय सन्देश धिमालको करे’न्ट ला’गेर मृ’त्यु भएको हो ।
आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा क’रेन्ट लागी घा’ईते भएकी अर्जुनधारा ३ की ८२ वर्षीया खड्काको उपचारको लागी बिर्तामोड स्थित बिर्ता सिटी अस्पताल पुर्या’उदा नै मृ’त्यु भईस’केको थियो ।
त्यस्तै कमल गाउँपालिका ७ लालधोन्द्राका महेन्द्र धिमालको खेतमा पानी तान्न जडान गरिएको मोटर चलाउन गएका महेन्द्रका भान्जा मोरङ बेलबारी नगरपालिका ४ का १४ बर्षीय धिमालको सोही मोटरबाट क’रेन्ट ला’गी ग’म्भिर घा’ई ते भएका उनको उपचारको लागी लैजाने क्रममा बा’टैमा मृ’त्यु भएको जिल्ला प्र’ह री कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए । – युवराज आचार्य, news 24 nepal बा’ट / फा’ईल तस्विर ।