
कञ्चनपुर / कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका– ५ धरमपुरकी एक १९ वर्षीया युव’तीमाथि सा’मूहिक बला’त्कार भएको छ ।
बिहीबार स्थानीय २ युवाले उनलाई ललाइफ’काइ न’सालु पदार्थ खु-वाएर सा’मूहिक बला’त्कार गरेको प्रा’रम्भिक अनुस’न्धानबाट खुलेको छ ।
प्रह’रीले बला’त्कारमा सं’लग्न भएको आ’रोपमा स्थानीय २२ वर्षीय धन बहादुर बिकलाई प’क्राउ गरेको छ भने अर्का एक युवा फ’रार रहेको जिल्ला प्रह’री कार्यालय कन्चनपुरका प्र’वक्ता अमर थापा क्षेत्रीले बताए ।
‘घट’नामा दुई जनाको संल’ग्नता रहेको खुलेकोमा एक जनालाई निय’न्त्रणमा लिएका छौँ र अर्का आरो’पीको खोजी भइरहेको छ,’ थापाले भने ।
बला’त्कार आरो’पीको खोजीका लागि प्र’हरी परि’चालन गरिएको छ भने घट’नाको थप अनुस’न्धान समेत भइरहेको छ । बला’त्कृत यु’वती शारीरिक रुपमा अश’क्त रहेको बताइएको छ ।