
काठमाडौं / वालुवाटारमा प्रद’र्शनमा उत्रि’एका वृहत् नागरिक समाजका अगुवालाई प्रह’रीले निय’न्त्रणमा लिएको छ । चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्त’क्षेप भएको लगायतका विषयमा वि’रोध जनाउँदै विरो’धमा उत्रिएका नागरिक अगुवामाथि प्रह’रीले हस्त’क्षेप गरेको हो ।
प्रदर्श’नका क्रममा प्र’हरीले नारायण वाग्ले, खगेन्द्र संगौला, युग पाठक र संजीव उप्रेतीलगायत २० जनालाई प’क्रा उ गरेको छ । नागरिक आन्दो’लनले सत्तानिकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारी वि’रुद्ध प्रद’र्शन सुरू गर्नासाथ उनीहरुलाई प्रह’रीले प’क्रा उ गरेको हो ।
उनीहरुले ‘स्वास्थ्य सेवा हो व्यापार होइन, सरकार सेवक हो मालिक होइन’, ‘निजी अस्पताल खोल्न प्रधानमन्त्री ख’टिने, सरकारी अस्पतालबाट बिरामी लखे’टिने’ लगायतका ना’रा लेखिएका प्लेकार्ड बोकेका थिए । हाल उनीहरूलाई महानगरीय प्र’ह री वृत्त, कम’लपोखरीमा राखिएको छ।