
एजेन्सी / फ्रान्सका राष्ट्रपति इम्यानुअल म्या’क्रोंको गालामा थप्प’ड हान्ने एक युवकलाई त्यहाँको अदा’लतले ४ महिनाको जे’ल स’जाय सुनाएको छ । सुरूमा अदा’लतले ती युवकलाई १८ महिनाको जे’ल स’जाय सुनाएको भए पनि १४ महिना नि’लम्बन गरेर ४ महिना मात्रै जे’लमा राख्ने फै’सला गरेको हो ।
स्वागत गर्ने बहा’नामा राष्ट्रपतिको गा’लामा थप्प’ड लगाउन ती २८ वर्षीय युवकको नाम डेमियन तारेल हो । गत मंगलबार एक सार्वजनिक समारोहमा भ्रमणमा निस्किएका बेला डेमियन तरेलले राष्ट्रपति म्याक्रोंको गा’लामा थ’प्पड हा-नेका थिए । त्यसलगत्तै तारेललाई हिरास’तमा लिइएको थियो । उनलाई अदा’लतले कुनै पनि सार्वजनिक पद धारण गर्न र पाँच वर्षसम्म हति’यार राख्न नपाउने गरी प्रति’बन्ध समेत लगाएको छ ।
राष्ट्रपति म्याक्रों आफ्नै निर्वाचन क्षेत्र ड्रोम क्षेत्रमा आफ्ना नागरिकहरुसँग भेट्घाट गर्ने क्रममा यस्तो घट’ना भएको बताइएको छ । उक्त क्रममा एक समूहले ताली बजाएर म्याक्रोंको स्वागत गरिरहेका वेला तारेलले भने हात मिलाउन खोज्दै गा’लामा थ’प्पड हानेका थिए । त्यसलगत्तै राष्ट्रपति म्याक्रोंका सुरक्षा अधिकारीले म्याक्रोंलाई सम्हालेका थिए भने ती व्यक्तिलाई तानेर नियन्त्र’णमा लिएका थिए ।
तारेलले थ’प्पड लगाएपछि ‘डाउन’विथ म्याक्रोंइज्म’ भन्दै राष्ट्रप’तिविरुद्ध ना’रा लगाएका आवाज भिडियो क्लिपमा सुनिएको बिबिसीले जनाएको छ । अदा’लतमा सुनु’वाइका क्रममा तारेलले आफूलाई म्याक्रों मन नपर्ने र उनकै कारण फ्रान्स उधोगति’तिर गइरहेको बताएका थिए ।
साथै उनले म्याक्रोंलाई अन्डा र क्रिमले हान्ने योजना साथीहरुसँग बनाएको तर लास्टमा क्या’न्सिल गरेको पनि बताएका छन् । थ’प्पड हा’न्ने चाहिँ पूर्वयोजना थिएन, तर आवे’शमा आएर हा’नेको उनको भनाइ छ ।