सोमबार १३ चैत्र २०७९

काठमाडौं / काठमाडौं महानगरपालिका-५ भाटभटेनी चोकमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तो’डफोड ग रि रहेको अवस्थामा डडेलधुरा सेतीबेशी गाउँपालिका-४ घर भएका २१ वर्षीय दिनेश क्षेत्रीलाई बुधबार रा’ति प्रह’रीले प’क्रा उ गरेको छ ।

उक्त बैंकको एटिएम तो’ड फो’ड ग र्दै ग रेको अवस्थामा महानगरीय प्र’ह री वृत्त मालिगाउँबाट खटिएको प्रह’रीले उनलाई चो’रीमा प्रयोग हुने औ जार सहित प’क्रा उ गरेको हो । यस सम्बन्धमा प्रह’रीले थप अनुस’न्धान गरिरहेको छ ।

यस्तै विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ६ सय ९५ वटा सवारी साधनलाई प्रह’रीले नियन्त्र’णमा लिएको छ । तीमध्ये १ हजार ३ सय ६३ वटा गाडी र २ हजार ३ सय ३२ वटा मोटरसाइकल रहेका छन् । नियन्त्र’णमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छो’डिने गरिएको छ ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जो’खिम न्यूनीकरणका लागि नेपाल प्रह’रीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ४ सय १ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५४ हजार ७ सय ३५ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्र’णका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लं’घन गर्ने ६ सय ४७ जनालाई कोभिड-१९ स’ङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ६७ हजार ८ सय रुपैयाँ जरि’वाना गरिएको छ ।

सो क्रममा ४ हजार ६ सय ६६ जनालाई रो’केर सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित ७५ वटा माईकिङ, प्लेकार्ड, पर्चा पम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ३ हजार ९ सय ९३ जनालाई सचेत गराइएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रह’रीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

११३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया