आइतबार १९ मंसिर २०७८

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले १९ औं पटक मन्त्रिपरिषद् विस्तार गर्दा कूटनीतिक राहदानी दुरुप’योग गरी मानव तस्क’री गरेको जस्तो ग’म्भीर अभि’योग लागेका व्यक्तिलाई मन्त्री बनाएका छन्।

जबकि उनीविरुद्धको मु’द्दा स’र्वोच्च अदा’लतमा विचाराधीन अवस्थामै छ। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा (देउवा)लाई परा’जित गरेर प्रत्य’क्षतर्फ निर्वाचित नारद मुनि रानालाई ओलीले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिएका हुन्।

उनीवि’रुद्ध कूटनीतिक राहदानी (रातो पासपोर्ट) दुरुप’योग गरी मानव तस्क’री गरेको अभि’योग लागेको छ। उनीवि’रुद्ध राहदानी ऐ’नअुनसार सरकारी वकिलले मु’द्दा दा’यर गरेको थियो भने अख्तियार दुरुप’योग अनु’सन्धान आयोगले पनि भ्रष्टा’चार मु’द्दा दा’यर गरेको थियो।

अन्तिम सु्नु’वाइका लागि योग्य भएको यो मु’द्दा कोरोनाका कारण देशभर लकडाउन भएपछि अघिल्लो वर्ष पेसीमा चढ्न सकेको थिएन। रातो पासपोर्टको दुरुप’योग गरी मानव तस्क’रीमा सघाएको आरो’पमा उनलाई २० असार ०६८ मा प्रह’रीको केन्द्रीय अनुस’न्धान ब्यूरोले प’क्रा उ गरेको थियो। उनको रातो पासपोर्टमा फोटो परिवर्तन गरी म्याग्दीका निर्मल बाँनिया ११ डिसेम्बर २०१० मा अस्ट्रेलिया उडे’का थिए। आर्थिक लाभ लिएर उनले आफ्नो रातो पासपोर्टमा मानव त’स्करी गरेको सीआईबीको अनुस’न्धानबाट खुलेको थियो।

कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा विजयी भएका सांसद नारदमुनि रानामाथि कूटनीतिक राहदानी दुरुप’योग गरेको र भ्रष्टा’चार गरेको अभि’योग सर्वाे’च्च अदा’लतमा विचा’राधीन छ । आफ्नो रातो पासपोर्ट निर्मल बानियाँलाई बिक्री गरेको अभि’योगमा अख्तियार दुरुप’योग अनुसन्धान आयोगले पुनरा’वेदन गरेको मु’द्दाको अन्तिम फै’सला हुन बाँकी छ ।

पहिलो संविधान सभामा सांसद रहेका रानाले पासपोर्ट बिक्री गरी भ्रष्टा’चार गरेको आरो’पमा अख्तियारले विशेष अदा’लतमा मु’द्दा दा’यर गरेको थियो । यस्तै का’ण्डमा उनीसहित ८ जना वि’रुद्ध दा’यर भएको मु’द्दाको २०७२ साउन २६ गते फै’सला भएको थियो ।

विशेष अदा’लतका न्याया’धीशहरु पवनकुमार शर्मा, प्रभा बस्नेत र महेशकुमार पुडासैनीको इजला’सले अन्य ७ जनालाई दो’षी ठ’हर गरे पनि उनलाई भने स’फाइ दिएको थियो । राहदानीमा सांसदको तस्बिर हेरफेर गर्ने कार्यमा देवेन्द्र पौडेल, मनोज कार्की, गोपाल बानियाँ, दिलबहादुर घर्ती, देवीदत्त खत्री, इन्द्रबहादुर सुनुवार र सन्तोषराज उप्रेतीले सहयोग गरेको भन्दै उनीहरुलाई पनि विशेष अदाल’तले दो’षी ठ’हर गरेको थियो ।

मु’द्दाको पहिलो सुनु’वाइ २०७५ चैत १३ गते भएको थियो। २०७६ माघ ७ गते न्या’याधीशद्वय सपना प्रधान मल्ल र शुष्मालता माथेमाको इज’लासले फाइल मगाउने आ’देश गरेको थियो। शुरुमा न्याया’धीशद्वय ईश्वर खतिवडा र तेजबहादुर केसीको इजला’सले विप’क्षीहरूलाई झिका’उने आ’देश गरेको थियो। – ई कान्ती’पथ बा’ट / फा’ईल तस्विर

५१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया