शुक्रबार ०५ कार्तिक २०७८

काठमाडौ / दुर्घ’टनामा परेर निकै दर्दनाक अवस्थामा पुगेकी कलाकार तथा मोडल निशा घिमिरेको उ’द्दार भएको छ । उनले उपचार पाउने भएकी छन् । नर्भिक अस्पतालले उनको उपचारको जिम्मा लिँदै घरवाट उ’द्दार गरेको छ । नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरी उनको घरमै एम्बुलेन्स लिएर गएर उ’द्दार गरेकी हुन् ।

सामाजिक संजाल र समाचारहरुमा मेघाको अवस्था देखेपछि उनले उ’द्दार गरेको बताएकी छन् । तीन वर्षअघि मोडल रहेकी निशा घिमिरेको अहिलेको अवस्था पत्याउनै नसक्ने ‘दर्द’नाक’ भएको देखिन्छ । उनको तस्बिर हेर्दा चिन्नै नसकिने भएकी छन् ।

उनका आफन्तलाई समेत चिन्न मु’स्किल पर्ने भएकी छन् । उनको तौल घटेर २० केजी भएको छ भने मांसपे’शीहरु पनि निकै दर्द’नाक अवस्थाको छ । उनी बोल्न सक्दिनन् तर अरुले बोलेको कुरा सुन्छिन् ।

अरुका कुरा सुनेर आँ’सु पनि खसाउँछिन् । दुर्घ’टना भएको केही समय सम्म भारतकै अस्पतालमा उपचार गरिएको भएपनि आर्थिक अवस्थाले धान्न नसक्ने भएपछि उनलाई घरमै ल्याएर राखिएको थियो । आर्थिक अभावमा उपचार नपाएर उनी अ’र्धचेत जस्तै अवस्थामा घरमा थिइन् ।

तीन वर्षअघि भारतको देहरादूनमा भएको सडक दुर्घ’टनामा उनी ग’म्भीर घा’इ ते भएकी थिइन् । भारतमा उपचार खर्च निकै महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका अभिभावकले छोरीलाई नेपालमै ल्याउने निर्णय गरे ।

काठमाण्डौंको ट्रमा सेन्टरमा तीन महिनाको उपचार र त्यसपछि चिकित्सकहरुको सल्लाहमा उपत्यकाका विभिन्न थेरापी सेन्टरहरुमा नियमित थेरापी गरियो । थेरापीको निम्ति अर्थ अभावसँगै संक्रमण बढेपछि घरमै राखिएको थियो ।

उनको दय’नीय शारीरिक अवस्थाबारे नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालले सामाजिक सञ्जालमा लेखेपछि नर्भिककी प्रबन्ध निर्देशक चौधरीले चासो राख्दै उपचारको प्रबन्ध र उ’ध्दारको व्यवस्था मिलाएको बताइएको छ ।

प्रारम्भिक जाँचको क्रममा उनमा न’शाको समस्या देखिएको छ । तर शरीरका महत्वपूर्ण अरु अङ्गमा ठूलो समस्या नरहेको चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुले छोरी निको हुने बताएपछि निशाका बुवाआमा निकै खुसी भएका छन् । उनी निको भएर आफ्नो काम आफैँ गर्न सक्ने अवस्थाको हुनसक्ने चिकित्सकको भनाई छ । भिडियो हे’र्नुहोस् :-

३०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया