मंगलबार ०७ चैत्र २०७९

काठमाडौं / पहिलेका तस्बिरहरु जति रङ्गिन छन् उनको त्यति नै रङ्गिन ५/ ६ महिना अघिको जीवन पनि थियो । तर अहिले १६ बर्षको कलिलै उमेरमा क्या’न्सर जस्तो खतर’नाक रोग लागेपछि उनको जीवन पुरै सादा भएको छ । उनी अहिले एकदमै दय’नीय अवस्थामा देखिन्छिन् र जीवन नै तह’सनहस भएको छ ।

सल्यानकी निकिता पुन जो अहिले क्या’न्सर जस्तो घा’तक रोगको काठमाडौंमा आएर उपचार गराइरहेकी छिन् । लगभग ६ महिनाबाट उनको यो दुर्ग’ति भएको हो । निकिता आफुले एसईई दिसकेको र एसईई अगाडि आफुलाई यस रोगको कुनै पनि संकेत र लक्षणहरु नदेखिएको बताउँछिन् ।

एसईई सकिएको केही समय पछि अचानक ज्वरो आयो,रुघा लाग्यो र घाँटिमा स साना गाठाहरु आएको उनी बताउँछिन् । क्या’न्सर जस्तो ख’तरनाक रोगलाई उपचार गर्न पनि एकदमै धेरै पैसा लाग्ने तर परिवारिक आर्थिक अवस्था न्यून र लगभग शून्य बराबर भइरहँदा निकै दु;’खबाट उनको परिवार गुज्रिर’हेको छ । हे’र्नुहोस् भिडियो :-

५३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया