शुक्रबार १२ आश्विन २०८०

दोहा(कतार) / विश्वव्यापी रुपमा प्रभावशाली मिडिया अल ज’जीराले केही दिनदेखि आ’फूहरु माथि साइबर आक्र’मण हुँदै आएको जनाएको छ ।

पछिल्लो समय अल जजी’राको वेबसाइट बारम्बार ह्या’क गर्ने प्रयास भएको समे’त बताइएको छ । यसका केही न्युज प्ले-टफर्ममा पहुँ’च, अव’रोध र नि’यन्त्रण गर्ने उद्देश्यले बा’रम्बार रुपमा विद्युतीय आक्र’मण भएको अल जजीराले विज्ञप्तिमा उल्लेख गरेको छ ।

पछिल्लो शनिबारदेखि मंगलबारसम्म यस्ता आक्र’मण प्रयास तिब्र रुपमा भएको बताइएको छ । तर ती आ’क्रमण र ह्या’किङ प्रयासलाई अल जजी’राले आफ्नो सर्भिस प्रोभाइडरबाट रो’क्न सफल भएको समेत जनाएको छ ।

बुधबार अल जजी’राले विज्ञप्ति जारी गर्दै यसबारे जनाएको हो । विज्ञप्ति अनुसार आ’क्रमणको उ’च्च रुप आइतबार अल जजी’राको अरेबिक युट्युब च्यानलमार्फत इजरायली र प्यालेस्टाइनी अतिवा’दी समूहबीचको वा’र्ताबारे डकुमेन्ट्री देखाउने क्रममा भएको थियो । कतारको सरकारी मिडिया क्यूएनए ह्या’क भएपछि अल जजी’राले ठूलो मात्रामा साइबर आक्र’मणको सा’मना गरेको हो ।

८११ पटक हेरिएको

तपाईको प्रतिक्रिया