आइतबार ०७ आश्विन २०८०

तपाईको घर वरपर लाजवती को विरुवा छ भने अब यी कुरा पनि जानीराखौँ ला”जवति यसबाट यति धेरै फाइदा हुन्छ र यी रोग भएकालाई समेत अचुक औषधि पनि बन्छ । लज्जाबति झारलाई लाजवंती वा लाजमान्ने झारको नामले पनि चिनिन्छ। यसको बनस्पतिक नाम भने माईमोसा पुदिका हो।

हात वा अन्य कुनै बस्तुले छुने बित्तिकै यसको पात ओइलाएर बन्द हुने हुनाले यसलाई लाजवन्ति झार भनिएको हो । गाउँघरतिर यसलाई गाइबस्तुको घाँसको रुपमा पनि प्रयोग गरिन्छ।यस बाहेक यसलाई जडिबुटि वा औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ।

अभुमका हर्बल प्रा लि अहमदाबादका डाइरेक्टर डा दीपक आचार्य यहि झारको औषधीय गुणको बारेमा बिगत १५ बर्षदेखि भारतको बिभिन्न क्षेत्रमा रहेर अध्ययन गरिरहेका छन् । भारतको सुदूर आदिवासी अंचल जस्तै पातालकोट (मध्यप्रदेश), डांग (गुजरात) र अरावली (राजस्थान)का आदिवासिहरुले कसरि परम्परागत रुपबाट यसलाई औषधिको रुपमा प्रयोग गर्दै आएका छन् र र यसले कसरी काम गर्छ भन्ने उनले अध्ययन गरेका छन् र यसलाई प्रमाणित गर्दैछन्।

गन्दे नामक झारको झोलले का’टेको ठाउँमा बगेको रग’तलाई तुरुन्तै निको बनाए जस्तै लाजवन्ति झारले पनि का’टेको घा’उलाई निको बनाउँछ। यति मात्रै होइन यो झार बहुउपयोगी छ। यो झारको जराको दुइ ग्राम चूर्ण दिनमा तीन पटक मनतातो पानीसँग खानाले बाबाशिर वा अन्य कारणबाट हुने आन्तरिक घा’उ छिट्टै निको हुने आचार्य बताउँछन्।

आधुनिक विज्ञानको अ”नुसन्धान अनुसार भाँचिएको हड्डि रर मांस’पेशीको आन्तरिक घा’उको उपचारको लागि लाजवन्ति झार अति उपयोगि हुन्छ। त्यस्तै, लाजवन्ति झारको जरा तथा बिउको चूर्णलाई दूधसँग मिलाएर खानाले पुरूषमा हुने वी’र्यको कमीलाई धेरै कम गर्दछ।

लाजवन्ति झारको पातको धुलोलाई मख्खनसँग मिलाएर बाबाशिरको घा’उमा दिनको दुई वा तिनपटक लगाउनाले छिट्टै निको हुन्छ। त्यस्तै, यस्को पातलाई पिसेर नाइटो वरिपरि लगाउनाले धेरै पिसाब आउने स’मस्या समाधान हुन्छ। त्यस्तै जरालाई पिसेर मिस्री पानीमा घोलेर बिहान खाली पेटमा केहि दिन निरन्तर पि’उँदा पिसाब नलाग्ने वा पिसाब गर्दा पोल्ने समस्याको अ’न्त्य हुन्छ।

यसको पातको काड-पानी बनाएर खुवाउनाले मधुमेहको रोगीलाई धेरै फाइदा गर्छ। त्यस्तै, यसको बिउको धेउलो बनाएर नियमित से’वन गर्नाले शा”रिरिक दु”र्बलता पनि कम हुन्छ। ला”जवन्ति र र अश्वगंधाको जरालाई समान मात्रामा मिलाएर पिस्ने र लेप तयार गरेर स्त’नमा हल्का मालिस गर्नाले स्त’न झोलिने स”मस्याबाट मुक्त हुन सकिन्छ।

गन्दे नामक झारको झोलले “का”टेको ठाउँमा बगेको र”गतलाई तुरुन्तै निको बनाए जस्तै ला”जवन्ति झारले पनि का’टेको घाउलाई निको बनाउँछ। यति मात्रै होइन यो झार बहुउपयोगी छ। यो झारको जराको दुइ ग्राम चूर्ण दिनमा तीन पटक मनतातो पानीसँग खानाले बाबाशिर वा अन्य कारणबाट हुने आन्तरिक घा’उ छिट्टै निको हुने आचार्य बताउँछन्।

आधुनिक विज्ञानको अ”नुसन्धान अनुसार भाँचिएको हड्डि रर मांस-पेशिको आंतरिक घा”उको उपचारको लागि ला”जवन्ति झार अति उपयोगी हुन्छ। त्यस्तै, लाजवन्ति झारको जरा तथा बिउको चूर्णलाई दूधसँग मिलाएर खानाले पुरूषमा हुने हुने वी”र्यको कमीलाई धेरै कम गर्दछ।
एजेन्सीको सहयोगमा । ज्ञान बाँड्नु धर्म हो । सबैले शे’यर गरौँ ।

१५७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया