शनिबार ३० आश्विन २०७८

काठमाडौं / म’हिला अधिकारक’र्मीहरुले लोपो’न्मुख राउटे समुदायका दुई युव’ती र चितव’नकी सविता भण्डारीले न्या’य पाउनुपर्ने भन्दै प्रद’र्शन गरेका छन् ।

महि’ला अधिका’रकर्मीहरुले बालुवाटारमा पी’डितलाई न्या’य र पिड’कलाई क’डा सजा’यको मा’ग गर्दै सरकार वि’रुद्ध प्र’दर्शन गरेका हुन् ।

प्रदर्श’नका क्रममा प्रह’री र महि’ला अधिकारक’र्मीको समूहबीच केहीबेर तना’व उत्पन्न भएको थियो । प्रदर्शनमा सहभागी सबैलाई प्रह’रीले नियन्त्र’णमा लिएको बताइएको छ ।

केही दिन पहिले सुर्खेतमा केही युवाहरुले राउटे समुदायका दुई युव’तीमाथि यौ’न दुव्र्य’वहार गरेको अश्लि’ल भिडियो बाहि’रिएको थियो, भने चितव’नकी सविताको आ’त्महत्या नभएर ह’त्या भएको भन्दै आफन्तहरुले न्या’यका लागि गु’हा र मागेका थिए । – महेश्वर के सी, news 24 nepal बा’ट ।

१७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया