
भरतपुर / अहिले सबैको चासोको बिषय बनेको घ’टना हो , चितवनको सबिता भण्डारी मृ’त्यु प्रक’रण , केहि समय पहिले सबिताको आफ्नै घरमा झु’ण्डि’एको अव’स्थामा फे’ला प’रेकी थिईन् भने यस घट’नालाई आफन्तले भने कर्त’ब्य गरी सो घ’टना घ’टाएको भनेका छन् ।
चितवनको सारादानगर घर भएकी सविताको एउटा सानो बच्चा छन् । सविताको आफन्तको अनुसार उनलाई घरमा बा’रम्बार मान’सिक तथा शारी-रिक त’नाब साथै ससुराको ग’लत न’जर थियो भन्ने आ’रोप लागेको छ ।
चितवनकी सविता भण्डारीको करिब एक महिना अघि रह’स्यमय नि’ध न भएको थियो । उनका माइतीले सविताले आफैँ मृ’त्यु नरो’जेको र उनलाई त्यसका लागि बा’ध्य बनाइ’एको दा’वी गर्दै आएका छन् । प्रह’रीले समेत घ’टनालाई हल्का ढंगले लिएको आ’रोप उनीहरुको छ । प्रह’रीले उ’जुरी द’र्ता गर्न समेत आ’नाकानी गरेको परिवारका आफन्तको भनाई छ ।
उनलाई ससु’राले अश्लि’ल क्रियाकलाप समेत गर्ने गरेको आरो’प लगाईएको छ भने उक्त घट’नाको कार’ण पनि ससु’रा नै भएको सुनिँदै आएको छ । उनै सविताको पहि’लेको टिकटक अहिले सामाजिक संजा’लमा भा’ईरल भएका छन् । हे’र्नुहोस यो भिडियो मा सविताको सम्झ’ना । हे’र्नुहोस् उनको टिकटक:-