बुधबार २२ मंसिर २०७८

एजेन्सी / भारतको उत्तर प्रदेशमा मजदुरहरु चढे’को एउटा ब’सले सामान ढुवानी गर्ने भ्या’नलाई मंगलबार रा’ति कानपुर नजिक ठ’क्कर दिँदा क’म्तीमा १७ ज’नाको मृ’त्यु भएको छ ।

निकै भया’नक उक्त दुर्घट’नामा परेर अरु १८ जना घा’इते भएको प्रह’रीले जनाएको छ । कोरोना भाइरस महामा’रीको दोस्रो लहर भारतमा केही म’त्थर हुन थालेपछि गाउँघर फर्किएका मजदुरहरु पुनः कामको खोजीमा निस्कन थालेका छन् ।

विप’रीत दिशाबाट आइरहेको भ्या’नसँग ठो’क्किएसँगै ब’स सडकमा पल्टि’एको प्र’ह री अधिकृत मोहित अग्रवालले बताउनुभयो ।

बसमा स’वार मजदुरहरु पश्चिमी गुजरात प्रान्तको अहमदाबादतर्फ जाँदै थि’ए । भ्यानमा बिस्कुट बनाउने कारखानामा कार्यरत मजदुरहरु रहेका थि’ए । मृ’त्यु हु’नेहरु अधिकांश भ्यानमा स’वार मजदु’रहरु रहेको अग्रवालले जानकारी दिनुभयो ।

उक्त घ’टनामा परेका १६ जनाको घट’नास्थलमै ज्या’न ग’एको थियो भने एक जनाको अस्प’तालमा उप’चारका क्रममा मृ’त्यु भएको थियो । प्रह’रीका अनुसार घाइ’तेहरुको स्थानीय अस्प’तालहरुमा उपचार भइर’हेको छ ।

प्र’ह री अधिकृत अग्रवालले बसमा सवार व्यक्तिहरुको भनाई उद्धृत गर्दै बस चालकले ति’ब्र बेगमा ब’स चलाएको गु’ना सो गरेको बताउनुभयो ।

प्रह’रीका अनुसार भारतमा हरेक वर्ष एक लाख १० हजारभन्दा बढी व्यक्तिको सड’क दुर्घट’नामा ज्या’न जा’ने गरेको छ । अधिकांश अवस्थामा चालकको लाप’रवाही, सड’कको कम’जोर अवस्था र पुरा’ना सवारी साधनका कारण दुर्घ’टना हुने गरेका छन् ।

२२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया