आइतबार ०७ आश्विन २०८०

कञ्चनपुर / फसल नेपाली किसानको खेतबारीमा फल्छ । उनीहरुले त्यो खेतबारीको कुत, तिरो र राजश्व मालपोत कार्यालयमा बुझाउँछन् । तर भारतीय सुर’क्षाकर्मी बु’ट ब’जार्दै आएर राइ’फल देखाएर सोध्छ, भारतीय भूमिमा खेती गर्ने अधिकार कहाँबाट पाइस् ? यो निय’ति सीमामा बस्ने धेरै नेपालीहरुले भो’ग्दै आएको पी’डा हो ।

हरेक पटक थि’चोमिचो र अन्या’य भो’ग्दै आएका कञ्चनपुरका सीमावर्ती वासिन्दाले फेरि उही निय’ति भो’ग्न थालेका छन् । नेपाली भूमिमा लगाएको फसल उठाउन पाउँदैनन्, बरु कु’हिएर जान्छ तर भारतीय सुर’क्षाकर्मीले फसल लगाएको बालीमा जाँदा राई’फलको पर्खाल तेस्र्या’एर हरेक पटक अव’रोध गर्दै आएको छ ।

राज्यको उपस्थिति सीमामा क’मजोर बन्दा र कुनै पनि कुटनैतिक पहल नहुँदा सीमावासी नेपाली नागरिकले सा’स्ती भो’ग्ने क्रम जारी छ । भारतीय सीमा सु’रक्षा ब’ल एसएसबीले सीमावर्ती क्षेत्रमा नेपालीहरु माथि निर्ल’ज्जताका साथ दम’न गर्दै आएपनि बोलिदिने निकाय ग’म्भीर नबन्दा अवस्था झनै अ’त्यास लाग्दो बन्दै आएको छ ।

त्यसमाथि भारतीय सीमा सु’रक्षा बलसँ’ग बढी बोल्ने नेपाली नागरिकको फोटो खिचेर राख्न र पछि उठाएर भारत ल्याएर हिरा’सतमा राख्नु पर्नेसम्मको ध’म्की पनि सुर’क्षाबलका उच्च अधिकारीहरुले दिने गरेका छन् । त्यो जमिनको राजश्व बुझ्ने नेपाल सरकारले केही नबो’लिदिँदा सीमामा एसएसबीको ज्या’दति झनै बढेको छ ।

गोविन्द ढ’लेको त्यो कञ्चनपुरमा अझै कति गोविन्द ढ’ल्ने हुन् ?

२०७३ साल फागुन २७ गते कञ्चनपुरमा सीमावर्ती नेपाली नागरिक गोविन्द गौतम भारतीय सुर’क्षाकर्मीको गो’ली लागेर कहिल्यै नउ’ठ्ने गरी ढ’ले । राज्यले उस्लाई श’हीद घो’षणा ग¥यो र उनको परिवारलाई क्षतिपू’र्तिवापत दश लाख रुपैयाँ दियो । बस, श’हीद भए गोविन्द ।

तर सरकारको अकर्मन्य’ताका कारण धेरै गोविन्दहरुले अझै पनि सीमामा सा’स्ती पाउँदै आएका छन् । नेपालले कुटनीतिक तवरबाट अडा’नका साथ गौतम प्र’करणको घट’नालाई भारतीय प’क्षसँग राखेको भए सीमामा नेपाली नागरिकले भोग्दै आएको नियति दोहोरिदैन थियो होला शायद ।

तर त्यति नभइदिदा अहिले गौतम ढ’लेको त्यही कञ्चनपुरको सीमावर्ती क्षेत्रमा धेरैले अ’पमानको परा’काष्ठा भो’ग्दै आएका छन् । पछिल्लो पटक भारतीय सुरक्षाकर्मीको अप’मानबाट प्रता’डित बनेका छन्, नारायणप्रसाद अधिकारी ।

जग्गा नेपालको, क’ब्जा भारतको, खेती गर्न दिदैनौं : एसएसबी

कञ्चनपुर जिल्लाका बिभिन्न क्षेत्रमा लामो समयदेखि सीमानाको विषयलाई लिएर वि’वाद चल्दै आएको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगरमा बर्षौदेखि खेतिपाति गर्दै आइरहेका नारायणप्रसाद अधिकारीको परिवारलाई भारतीय सीमा सुर’क्षा ब’ल एसएसबीले दुः’ख दिदै आएको छ । उनीहरुको दा’वी छ, अधिकारीले खेतिपाति गरेको जमिन भारतको हो ।

यसरी हरेक बर्ष तिर्छन् नेपाली नागरिकले जमिनको राजश्व

२०५४ सालको नापीको फिल्ड बुकमा कायम भई २०६६ सालमा सेतो पुर्जा पाएका अधिकारी परिवारले खेती गर्ने समयमा एसएसवीका जवानले खेतमा नै आएर खेतिपाति गर्न रो’क लगाउँदै दुः’ख दिने गरेको छ । उनले सेतो पूर्जाको राजस्व नेपाल सरकारलाई बुझाएको बील समेत राखेका छन् ।

उक्त जमिनमा २०२२ साल देखि आफुले खेती गर्दै आइरहेको र यो खेतीबाली लाउने समयमा भारतीय पक्षले आएर हरेका साल दुः’ख दिदै आइरहेको छ ।

अत्या’चारले ह’द् ना’घ्यो, बोलिदिने कोही भएनः सीमावासी नेपाली नागरिक

यसरी नेपाली सीमानाकामा ब’ल प्रदर्शन गर्दै आइरहेका एसएसवीेको दुः’ख र क’ष्ट भोग्दै आएका अधिकारी परिवार र स्थानीयवासीले नेपालीमाथि भारतीय सुरक्षाबलको हेपा’हा प्रवृतिले सीमा नाघेपनि बोलिदिने कोही नभएको गु’नासो गरेका छन् ।

मुखमुखै लाग्ने नेपालीको फोटो खिचेर राख्नुः एसएसबी अधिकारी

भारतीय सीमा सुर’क्षाबलका एक उच्च अधिकारीले आफ्ना सुरक्षाकर्मीहरुसँग धेरै बोल्ने अर्थात मुखमुखै लाग्नेको फोटो खिचेर राख्न आ’देश समेत दिएका छन् । उनले जमिनको विषयलाई लिएर धेरै बोल्नेहरुवि’रुद्ध एफ.आइ.आर दर्जा गरी खेतबाट नै उठाएर लग्ने ध’म्की समेत दिएका छन् ।

भारतीय प’क्षले नेपाली नागरिकले खेतिपाति गर्दै आएको जमिन दशगजामा पर्ने दा’वी गर्दै खेतिपाति गर्न रो’क लगाउँदै आएका छन् । तर त्यही खेतबारीको राजश्व बुझ्ने सरकार केही पनि नबोलिदिँदा नेपाली नागरिक आफ्नै जमिनमा प’राई सरह पी’डा भोग्दै आएका छन् । news 24 nepal बा’ट । भिडियो हे’र्नुहोस् :-

५११ पटक हेरिएको

तपाईको प्रतिक्रिया