
फिलिपिन्सको मनिलामा बस्ने ३० वर्षीया ट्याक्सी ड्राइभर जोयेस ट्याडिओको फोटो सोसल साइटमा लामो समयदेखि भाइरल भइरहेको छ । उनलाई संसारको सबैभन्दा से-क्सी ट्याक्सी ड्राइभर भन्दै भाइरल गरिएको छ ।
पुरुषको ब र्च स्व रहेको यो क्षेत्रमा महिला ट्याक्सी ड्राइभर देख्दा यात्रु प्रभावित भएर उनीसँग फोटो खिच्ने गरेको र त्यसलाई सोसल मिडियामा राख्ने भएकाले उनको फोटो भाइरल भएको बताइएको छ । उनलाई संसारको सबैभन्दा से-क्सी ट्याक्सी ड्राइभर बताइएको छ । १२ घण्टा काम गर्ने जोइस बताउँछिन्, ‘यात्रुहरुले धेरैजसो ट्याक्सी ड्राइभर पुरुष हुन्छन् भनी सोच्ने गर्दछन् । मलाई देखेपछि उनीहरु छ’क्क पर्छन् ।’
आफ्नो ग्ल्या-मरस अन्दाजबाट चर्चामा आएकी जोयेससँग यात्रा गर्ने यात्रुले ट्राफिक जाममा पनि आनन्दित महसुस गर्ने उनी बताउँछिन् । जोयेसका अनुसार ट्याक्सी ड्राइभर बन्नुभन्दा पहिले उनी एक औषधी कम्पनीमा मेडिकल रेप्रिजेन्टेटिभको रुपमा काम गरिसकेकी छिन् ।
तर यसबाट आफू आजित भएकाले करिब ८ महिना पहिले ट्याक्सी ड्राइभरको पेशालाई अँगा’लेको उनले बताएकी छन् । जे होस् उनको सामाजिक संजालमा निकै चर्चा भइरहेको छ । – ई-ताजा खब’रबाट ।