
काठमाडौ / एक वर्ष देखि सामाजिक सजालमा नदेखिएकी सविता माता चितवनको घ’टनामा आफ्नो राय दिँदै सार्वजनिक भएकी छन् । उनलाई चितवन घ’टनाको बारेमा राय लिन भन्दै कोही युट्युवर उनको आश्रममा पुगेपछि उनले यसवारेमा पनि आफ्नो धारणा सार्वजनिक गरेकी हुन् । उनले कसैको च’रित्रको कुरा गर्ने अधिकार आफुलाई नभएपनि उनले केही कुरा सार्वजनिक गरेकी छन् ।
चितवनकी सविता भण्ण्डारीको नि’धनको घ’टनामा उनले धेरै कुरा आफुले भन्न नचाहेको उनले बताइन् । सवितालाई आफुले नचिनेका कारण उनको स्वभाव कस्तो छ भन्न नसकिने बताइन् । उनले सविताको अमाजुको श्रीमान् र सविताकै श्रीमान् पनि मिडियामा सार्वजनिक भएका कारण उनको भने आफुले युट्युवमा अनुहार देखेको बताइन् । उनले सविताको श्रीमानको अनुहार देख्दा उनलाई यी दुई जनाको विवाह कसरी भयो होला भन्ने लागेको बताइन् ।
घ’टना भएको एक महिना पछि चर्चित भएको यो घ’टनामा उनले सविता र उनको श्रीमानको चिना नजु’रेको हुनसक्ने बताएकी छन् । मैले युट्युवमा अनुहार देखेँ मलाई लाग्यो यिनीहरुको विवाह कसरी भयो होला ? भन्ने लाग्यो । उनले हेराउने र देखाउने गरेर मात्र विवाह गर्नुपर्ने उनको सुझाव हो । हुँदै नहुने विवाह गरिदिएका कारण यस्तो घ’टना भएको हुनसक्ने बताएकी छन् । उनले श्रीमानको अनुहार हेर्दा आफ्नो मनमा त्यस्तो कल्पना आएको बताइन् । भिडियो हे’र्नुहोस् :-