
आज श्री शाके १९४३ बि.स.२०७८ साल जेष्ठ २६ गते बुधबार इश्वी सन २०२१ जुन ९ तारीख जेठ कृष्णपक्ष चतुर्दशी तिथी कृत्तिका नक्षत्र पश्चात रोहिणी नक्षत्र सुर्कमा योग पश्चात धृती योग चतुष्पद करण चन्द्रमां बृष राशिमा आनन्दादि योगमा सिद्धि योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म ऋतु (ज्यो.प.सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) खानपानका कारण स्वास्थका क्षेत्रमा सामान्य समस्या देखा पर्न सक्नेछ । वितीय क्षेत्रमा गरीएको लगानीले दीर्घकालीन फाईदा दिलाउनेछ । कार्य क्षेत्र परिर्वतनको समेत सम्भाबना रहेको छ । वाणीका कारण आफन्तजनहरु सँगको सम्बन्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) ब्यापार ब्यवसायको निम्ति तथा नयाँ लगानिका लागी राम्रो समय रहेको छ । मान्यजनको साथ सहयोगद्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ । स्वास्थसम्बन्धि समस्याले सताउला । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) सामान्य आर्थिक अ’भाबको सा’मना गर्नु पर्ने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन नि’राशापुर्ण ब्यतित हुने छ । सामान्य यात्राको सम्भाबना रहेको छ । खानपानका कारण स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धो’का हुन सक्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पुराना तथा प्रिय मित्रजनको भेटघाटले मन हर्षित रहनेछ । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ । प्रतिप’क्षीहरु सबल रहनाले कार्य सम्पादनमा झन्झ’ट ब्य’र्होनु पर्ला । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परोपकारको क्षेत्रमा धेरै समय र परीश्रम खर्च हुन सक्छ । मान्यजनको अनुसरण बाट बिशेष लाभ प्राप्त हुने समय रहेको छ । मान्यजनहरु सँगको सम्बन्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ । शारिरीक आ’लस्यताले स’ताउला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कार्य सम्पादनमा भएका सामाय त्रु’टिले अपज’सको सा’मना गनु पर्ने सम्भाबना रहेको छ । अनावश्यक यात्राको सम्भाबना रहेकोछ । प्र’तिष्पर्धीहरू कम’जोर रहनाले तपाईँलाइ कार्य क्षेत्र सहज बन्नेछ । दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ ।
तुला राशि (र, रि, ?, रे, रो, ता, ति, तु, ते) कार्य सम्पादनमा अरुको दबा’बको अनुभब हुन सक्नेछ । स्वास्थमा देखा परेको गढब’ढीले कार्य सम्पादनमा सामान्य झन्झ’ट उत्पन्न गराउला । भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ । सभासम्मेलनमा सहभागीताको समय रहेकोछ । तपाईको कार्यको फल अरुलाई सहजै प्राप्त हुनाले मनमा खि’न्नता उत्पन्न हुनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्नेछन् । अध्ययन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन् । कार्य सम्पादनमा लगाईएको लगनशीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) अपरीचीत ब्यक्तिहरुको बिश्वास गर्नाले षड्य’न्त्रमा फसि’एला सज’ग रहनु पर्ने समय रहेको छ । श’त्रु स’बल रहनेछन । मानसम्मानमा आँच आउन सक्ने सम्भाबना रहेकोले बिशेष स’जग रहनुहोला । आर्थिक झ’मेलाले सता’उनेछ । सामान्य आर्थिक अ’भावको साम’ना गर्नु पर्नेछ । यात्रा खर्च’दायक रहन सक्ने सम्भाबना रहेको छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अध्ययन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पूर्याउनेछ । आम्दानि मध्यम रहनेछ । बौद्धिक ब्यत्तित्वहरुको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन् । आफुभन्दा सानोको सहयोगमा गरिएका कामहरु दीगो फाईदा मुलक साबित हुनेछन् ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला । कार्य सम्पादनमा भएका सामाय त्रु’टिले अपज’सको सा’मना गर्नुपर्ने सम्भाबना रहेको छ । मान्यजनहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन् । अरुको दबा’बको अनुभब हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मानसम्मान प्राप्तिको योग रहेको छ । प्रिय मित्रजनसँगको भेटघाटले मन प्रशन्न रहला । अध्यन अध्यापन मध्यम रहनेछ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकिएला । कार्य सम्पादनमा लगाईएको लगनशीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । ब’ल परा’क्रममा बृद्धि हुनेछ ।