आइतबार १७ मंसिर २०८०

नयाँदिल्ली / जम्मू कश्मीर क्षेत्रको रिसी जिल्लास्थित माता वैष्णो देवी मन्दिरमा भी’षण आ’गलागी भएको छ ।

मंगलबार साँझ अचानक मन्दिरमा आ’गलागी भएको हो । मन्दिरको भवनमा विद्युतीय लाइन स’र्ट भइ आ’गलागी भएको बताइएको छ । आ’गो नियन्त्र’णमा लिन अहिले सुर’क्षाकर्मी र अ’ग्नि निय’न्त्रक टोली खटिएको छ ।

आ’गोबाट भवन ध्व’स्त भए पनि मानवीय क्ष’ति नभएको बताइएको छ । आगला’गीको भिडियो सामाजिक सञ्जालमा भा’इरल बनेको छ । स्थानीय समय अनुसार मंगलबार साँझ ५ बजे आ’गलागी भएको हो ।

एक दिनअघि सोमबार भारतको महाराष्ट्रस्थित पुणेमा एउटा सेनिटाइजर उत्पादक कारखानामा आ’गलागी हुँदा १४ जनाको मृ’त्यु भएको थियो ।

६३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया