
धरान / धरान १५ स्थित अस्थायी प्र’ह री चौकीमा आ क्र मण ग री तो ड फो डमा सं लग्न भएका ५ जनालाई प्रह’रीले प’क्राउ गरेको छ । उक्त घट’नामा १० जना सं’लग्न भएका थिए । ती मध्ये प’क्राउ परेका मुख्य आ रो पीहरु ५ जनाहरुलाई आज जिल्ला प्र’हरी कार्यालय सुनसरीले सार्वजनिक समेत गरेको छ ।
प’क्रा उ पर्नेहरुमा घ’ट नाका मुख्य आ रो पी हरु धरान ४ का ३० बर्षीय बसन्त राई र धरान १५ का ३२ बर्षीय रेगन लिम्बुले हिँजो जिल्ला प्र’हरी कार्यालय धनकुटामा आ त्म सम र्पण गरेका थिए । दुवैलाई धनकुटाले आज धरान पठाएको थियो ।
ती बाहेक धरान ५ का २४ बर्षीय बिक्रम राई, धरान ३ का २७ बर्षीय सिजन राई र धरान ४ का २६ बर्षीय कालु भन्ने सरोज लिम्बु जेठ १८ गते नै प’क्राउ परिसकेका थिए । उनीहरुलाई धरान ५ देउरालीमा लु’केर बसेको अवस्थामा प’क्राउ गरिएको प्रह’रीले जनाएको छ ।
प्रह’रीका अनुसार मुख्य आ रोपी रेगन र वसन्तलाई प’क्राउ गर्न १ नम्बर प्रदेश प्र’हरी ब्यु’रो र मोरङ, तेह्रथुम, धनकुटाको प्रह’रीको समेत मद्दत लिएर खो’जी गरिएको थियो । उनीहरु दुवै जना धनकुटाको छथर जोरपाटी ३ बञ्चरे एरियामा लुकेर बसेको सुचना पाएपछि धरानबाट प्र’हरी निरीक्षक हेमराज ओलीको नेतृत्वमा प्र’हरी टोली स’र्च गर्न पुगेको थियो । धनकुटा प्र’हरीको समेत सहयोग लिएर प्रह’रीले ४ दिनसम्म उनीहरुलाई खोजी गरेको थियो ।
प्रह’रीले चारैतिरबाट स’र्च गरिरहेको र उम्कन सक्ने अवस्था नभएपछि उनीहरुले हिजो जनप्रतिनिधि र आफन्तसहित जिल्ला प्र’हरी कार्यालय धनकुटामा आ त्मस र्मप ण ग रे का थिए । उनीहरु विरु’द्ध जिल्ला अदा’लत सुनसरीमा मु’लुकी अप’राध सं’हिता २०७४ अन्तर्गत ज्या न मा र्ने उद्योगमा मु द्दा द’र्ता गरी अनु’सन्धान भइरहेको जिल्ला प्रह’री कार्यालय सुनसरीले जनाएको छ ।
जेठ १३ गते प्रह’री पोष्ट तो ड फो ड भ ए को घट’नामा संलग्न रही फ’रार रहेका उनीहरुको खोजी गर्न क्रममा जिल्ला प्रह’री कार्यालय सुनसरीबाट खटिएको प्रह’रीले मोरङ, तेह्रथुम र धनकुटाका प्र’हरी कार्यालय र १ नम्बर प्रदेश प्र’हरी व्यू’रो समेतको सहयोगमा घट’नामा संलग्न १० जनामध्ये ५ जनालाई प’क्रा उ गरेको हो । भिडियो हे’र्नुहोस्:-