
विराटनगर / विराटनगर महानगरपालिका-३ मा सरकारी गाडीभित्र मंगलबार दिउँसो बे’होस अवस्थामा भेटिएका चालकको मृ’त्यु भएको छ।
जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सुनसरीका चालक उदयपुरको बेलका नगरपालिका-३ घर भएका ३८ वर्षीय राजु ढकालको मृ’त्यु भएको प्र’हरीले जनाएको छ।
प्रह’रीका अनुसार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको निवास नजिक उनी दिउँसो ३ बजेतिर कार्यालयको प्रदेश १-०४-००१ झ ०००६ नम्बरको गाडीभित्रै बे’होस अवस्थामा भेटिएका थिए।
बेहो’स अवस्थामा भेटिँदा चालक सिट पल्टाएर सुतेजस्तो देखिन्थे। तत्काल उ’द्धार गरेर उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले ढकाललाई मृ’त घो’षित गरेको मोरङ प्रह’रीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए। उनका अनुसार झ्याल र ढोकाका सबै सिसा ब’न्द गरिएको गाडीभित्र चालकलाई बेहो’स अवस्थामा फे’ला पारिएको हो।
‘सडकको छेउमा रोकेर राखिएको सरकारी गाडीभित्र बेहो’स अवस्थामा भेटिएपछि चालकलाई तत्काल उद्धा’र गरेर उपचारका लागि लगियो,’ राईले भने, ‘तर अस्पताल पु¥याउनसाथ चिकित्सकले मृ’त घो’षित गरिदिए।’
उनका अनुसार बेहो’स अवस्थामा भेटिएका बेला चालकलाई श्वास फेर्न निक्कै गाह्रो भइरहेजस्तो देखिन्थ्यो। को’रोना भाइरस संक्रमणको आशं’कामा मृ’तकको पीसीआर परीक्षणको तयारी गरिएको राईले बताए।
मृतक ढकाल विराटनगर महानगरपालिका-३ पुष्पलाल चोकमा डेरा बस्थे। डेराबाट गाडी लिएर विराटनगरस्थित प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयतर्फ आउनुपर्ने चालकलाई बेहो’स अवस्थामा फेला पारिएको खवर आएको र पछि मृ’त्यु भएपछि आफूले भेटेको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सुनसरीका प्रमुख चूँडाराज ढकालले जानकारी दिए।
प्रह’रीका अनुसार मन्त्रालयबाट कार्यालय प्रमुख ढकाललाई लिएर सुनसरीतर्फ जानका लागि चालक बिहान १० नबज्दै गाडी लिएर डेराबाट निस्किएका थिए । ‘डेराबाट मलाई लिनका लागि बिहान १० बजे नै मन्त्रालयको क्वार्टरमा आउनुपर्ने चालक नआएपछि धेरैतिर सोधीखोजी गरियो। बारम्बार सम्पर्क गर्दा पनि फोन लागेन,’ प्रमुख ढकालले भने, ‘आफन्त र परिवारका सदस्यसँग पनि सम्पर्क हुन सकेन। पछि बेहो’स भेटिएको खवर पाएर पुग्दा मृ’त्यु नै भइसकेको थियो।’
स्थानीय बासिन्दाका अनुसार चालक बेहो’स अवस्थामा भेटिएको स्थानमा गाडी बिहान १० बजेदेखि नै पार्किङ गरेजस्तो देखिन्थ्यो। सडककै छेउमा रोकेर राखिएको गाडीभित्रै चालक रहे पनि साइड नदिएपछि अरु सवारी साधनका चालकले गएर हेर्दा बेहो’स अवस्थामा देखेर प्रह’रीलाई खवर गरेको जानकारी डीएसपी राईले दिए।
राईले मृ’तकको श’वको पो’स्ट मा र्ट’म तथा अनुसन्धानपछि घ ट’नाको विस्तृत विवरण प्राप्त हुने जानकारी दिए। अस्पतालले भने गाडीका सिसाहरु ब’न्द गरिएका कारण अक्सिजनको आपूर्ति रोकि’एर सा’स फेर्न नसक्दा चालकको मृ’त्यु भएको हुनसक्ने आशं’का गरेको छ। अन्न’पुर्ण पो’ष्टबाट ।