शुक्रबार १२ आश्विन २०८०

नयाँदिल्ली / भारतको महाराष्ट्र राज्यको पुणेस्थित एक केमिकल फ्याक्ट्रीमा आ’गलागी हुँदा १४ जना का’मदारको मृ’त्यु भएको छ । अरु केही मानि’सहरु हरा’इरहेका छन् ।

सोमबार साँझ सेनिटाइजर उत्पादक कारखा’नामा भी’ष ण आ’गजनी भएको हो । कारखानामा भी’षण आ’गलागीको भिडियो समेत केही बेरमै सामाजिक सञ्जा’लमा भा’इरल बनेको छ ।

भारतीय समाचार संस्था पीटीआईका अनुसार त्यहाँ ३७ जना कामदार कार्यरत थिए । घ’टना’स्थलबाट २० जनालाई सकु’शल उद्वा’र गरिएको भारतीय मिडियाहरुले जनाएका छन् । साथै १४ जनाको श’व कारखानाबाट निका’लिएको छ ।

कम्पनीका अधिकारीहरुका अनुसार कम्तिमा १७ जना कामदार आ’गला’गीको घ’टना’पछि हरा’इरहेका छन् । घ’टनापछि ठूलो संख्यामा सुर’क्षाकर्मी तथा अ’ग्नि निय’न्त्रक टोली त्यहाँ पुगेको थि’यो । हाल आ’गो निय’न्त्रणमा रहेको बताइएको छ । साथै हरा’इरहेका कामदारको खो’जी कार्य जारी छ । घ’ट ना’बारे पूर्ण विवरण भने आइसकेको छैन ।

५६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया