
सुर्खेत / जिल्ला प्रशासन कार्यालय सुर्खेतले गै’रराउटे कुनै पनि व्यक्तिलाई प्रवेश गर्नमा प्र’ति ब’न्ध गरेको छ । पछिल्लो समय राउटे बस्तीमा असु’रक्षा बढेको भन्दै बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्र’ह री खटाइएकाे छ ।
राउटे युव’तीमाथि भएको यौ’न दुर्व्य’वहारको घट’नापछि बस्ती शी’ल गरिएको छ । बस्तीमा थप घ’ट ना हुन नदिन बस्ती शी’ल नै गर्नु परेको बताइएकाे छ ।
कुनै पनि व्यक्तिहरुलाई राउटे समुदायमा पुग्न नदि’न बस्ती शी’ल गरिएको जिल्ला प्र’ह री कार्यालय सुर्खेतले जानकारी दिएकाे छ । राउ’टेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् ।