मंगलबार १६ आश्विन २०८०

काठमाडौं / नैतिक प’त न भएको व्यक्तिलाई मन्त्री बनाएको भन्दै नेकपा एमालेले कर्णाली प्रदेश सभा बैठक अव’रुद्ध गरेको छ । सुर्खेतमा सोमबार प्रदेशसभा बैठक सुरु हुनेबितिकै नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कंडेलले नैतिक प’त न भएको अभि’योग पुष्टि भइसकेका अम्मर थापालाई मन्त्री बनाइएको भन्दै बि’रो ध गरेका हुन् ।

उनले नै’तिक प’त न भएका व्यक्तिलाई अहिलेसम्म सरकारले संरक्षण गरेर राखेको आ’रो प लगाए । कुनै पनि व्यक्तिले राजनीतिक निर्णय लिन पाइने तर, अप’राध गर्न नपाइने भन्दै नै’ति क प’त न भएको व्यक्तिलाई मन्त्री बनाउनु राम्रो नभएको बताए ।

त्यस्तै उनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अम्मर थापालाई बर्खा’स्त नगरेसम्म सदनको काम का’रवाही अघि बढ्न नसक्ने बताए । कंडेलले धारणा राखेपछि एमालेका प्रदेशसभा सदस्यहरुले उठेर वि’रोध जनाएका थिए ।

सभामुख राजबहादुर शाहीले पटक–पटक बस्न आग्रह गरेपनि एमालेका प्रदेशसभा सदस्यहरुले नमानेपछि सदनको कार’वाही स्थगित गरेका थिए । फा’ईल तस्विर ।

४४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया