शुक्रबार २२ मंसिर २०८०

रौतहट / रौतहटमा आइतबार रा’ति सुर’क्षाकर्मी र स्थानीयबिच झ’ड प भएको छ । झड’पमा डीएस’पी सहित ७ जना प्र’हरी घा इ ते भएका छन् ।

जिल्ला गरुडा नगरपालिका–२ गेडाही गुठी टोलमा भएको विवाहमा डिजे ब’जाएर भी’ड भा’ड गरिएको भन्दै प्र’ह री सम्झा’उन गएको थियो । निषे’धाज्ञाका बेला भएको विवाहमा धेरै मानिस जम्मा भएको भन्दै प्रह’रीले भी’ड नग’र्न भनेको थियो ।

त्यसरी सम्झा’उन गएको प्र’ह री टोलीलाई स्थानीयले बेलुकी ९ बजे ढुं’गा मु’ढा र बाँ’सको लौ’रो प्र’हा र गरेका थिए ।

‘पहिले दुई जना सुर’क्षाकर्मी पठाएर डिजे ब’न्द गर्न र भी’डभाड नगर्न सम्झाउन पठाएका थियौँ’ डी’एसपी द्वारिका घिमिरेले भने, ‘स्थानीयले उनीहरूलाई घे’रा ब’न्दी गरेपछि थप प्र’ह री जाँदा आ’क्र म ण नै भयो ।’

उक्त टोलको तीन घरमा ठूलो आवाजमा डिजे बजा’एको था’हा पाएर ब’न्द गर्न आग्रह गर्दा एक्का’सी ढुं’गा प्र’हा र गरेको प्रह’रीको भनाइ छ । झड’पमा डीएसपी घिमिरेको टा’उको र ढा’डमा सामान्य चो’ट लागेको छ । त्यस्तै अन्य ६ जना प्रह’रीहरु घा’इ ते भएका छन् ।

प्रह’रीमाथि ढु’ङ्गा प्र’हा र गरेको आरो’पमा स्थानीय दिलीप सहनी, सुनील सहनी र राधा सहनीलाई प्रह’रीले प’क्रा उ गरिस’केको छ । फाई’ल त’स्विर ।

४७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया