बिहिबार ०६ माघ २०७८

दाङ / दाङमा नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रा’न्तिकारी जिल्ला कमिटीले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री राजेन्द्र महतोको पु’त्ला द’हन गरेको छ ।

उपप्रधानमन्त्री महतोको अभिब्यक्तिको बिरो’धमा विद्यार्थी संगठनले आइतबार साँझ घोराहीमा मसाल जुलुस निकाल्दै पु’त्ला द’हन गरेको हो । पु’त्ला द’हन गर्ने क्रममा जिल्ला प्र’हरी कार्या’लय दाङबाट खटि’एको प्रह’री टोलीले हस्त’क्षेप गर्दै विद्यार्थीहरुलाई ति’त र बि’त र पारेको थियो । मसा’ल जु’लुस नि’काल्ने क्रममा प्र’हरी र विद्यार्थी नेताबीच जला’इएको पु’त्ला खो’साखोस हुँदा स्थिति तना’बग्रस्त बनेको थियो ।

प्रह’री हस्तक्षे’पविरुद्ध विद्यार्थी नेताहरुले च’र्को ना’राबाजी समेत गरेका थिए । पु’त्ला जला’उने क्रममा प्र’हरी र विद्यार्थी नेताबीच केहिबेर ध’के ला ध’के लको वातावरणले स्थिति ज’टि ल बनेको थियो ।

पु’त्ला द’ह न गर्ने अनेरास्ववियु क्रा’न्तिकारी दाङका संयोजक जंग रोकासहित ८ जना विद्यार्थी नेतालाई नि’यन्त्रणमा लिइएको जिल्ला प्र’हरी कार्यालय दाङका प्रबक्ता तथा डीएसपी मुकुन्द रिजालले बताए ।

सरकार वि’रुद्ध र चुरे दो’हनको वि’रोध गर्दै म’साल जु’लुस निकाल्ने क्रममा उनीहरुलाई निय’न्त्रणमा लिइएको उनले बताए ।

प्रधानमन्त्री ओलीको असं’वैधानिक कद’म खा’रेज हुुनुपर्ने, नागरिक वि’धेयक सच्या’उनुपर्ने, चुरे दो’हनको निर्णय रोकि’नुपर्ने, उपप्रधानमन्त्रीको राष्ट्रहित विप’रीतको अभिव्यक्ति तत्का’ल सच्याउनुपर्ने लगायतको मा’ग गर्दै क्रा’न्तिकारीले पु’त्ला द’हन गरेको हो ।

३७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया