
सुर्खेत / लोपोन्मुख राउटे समुदायका युव’तीमाथि दु’र्व्यवहार गर्ने तीन जना प’क्रा उ परेका छन् । दुई जना राउटे युव’तीलाई हो’टलमा लिएर म’दिरा खु’वा ई दुर्व्य’वहार गरेको भि’डियो सार्व’जनिक भएपछि उनीहरु प’क्रा उ परेका हुन् ।
जिल्ला प्र’ह री कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीका अनुसार प’क्रा उ पर्नेमा सुर्खेत गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय विनोद पुन रहेका छन् । उनीहरुलाई शनिबार प्र’ह रीले प’क्रा उ गरेको हो । पुन होटल सञ्चालक हुन् ।
उनीहरूले पुनको होटेलमा राउटे समु’दायकी दुई जना युव’तीलाई लिएर आफू अ’र्धनग्न भएर भि’डियो ब’नाएका थिए । भि’डियो सामाजिक सञ्जा’लमा समेत अ’पलोड भएको छ । भि’डियोमा राउटे यु’वतीहरूले ‘आफूलाई डि’स्टर्ब भएकोले बा’हिर जान’ भनेका छन् । ती युवाहरूले भने जबर्ज’स्ती बोल्न लगाएका छन् ।