मंगलबार १६ आश्विन २०८०

एजेन्सी / भारतमा बुधबार दिउँसो एक घरमा छा’पामा’रीको क्रममा प्रह’रीले से’क्स -याके’टको प’र्दाफास गरेको छ । भारतको ठाणे क्रा’इम ब्रान्च युनिट १ को टीमले अनुसन्धान गर्दा दुई महि’ला एजे’न्ट र एक पु’रुष दला’लसमेत पाँच ज’नालाई प’क्राउ गरेको छ । सो’धपुछ गर्दा उनीहरुले लकडा’उनका काम नपाएका कारण वे’श्यावृ’त्तिको काम सुरु गरेको प्रह’रीलाई बताए ।

स्रोतका अनुसार प’क्राउ परेका दुई अभिने-त्रीले लकडा’उनका कारण काम नपा’एका कारण उनीहरुलाई आ’र्थिक अ’भाव भएको र केही सीप नलागेर यो पे’शालाई अपनाउन बा’ध्य भएका हुन् ।

जानकारीमा दिइए अनुसार दुबै अ’भिनेत्री मुम्ब’ईमा एउटा ठूलो से’क्स र्‍या’केट एजे’न्टको सम्प’र्कमा थिए । तर वे’श्यावृ’त्तिका लागि उनीहरुले ठाणे शहरलाई छाने किनभने त्यहाँ प्रह’रीको खासै ड’र थिएन । तरपनि उनीहरुलाई प्र’हरीले प’क्रा उ गर्यो । दला’लले ग्राहकसँग एक रा’तको ला’खौं र’क म असु’ल गरेको पनि भारतीय सञ्चार माध्यमले बताएको छ ।

छापा’मारीको क्रममा प्रह’रीले दुई अभिनेत्रीसमेत दुई महिला एजेन्ट र एक पुरुष दला’लसमेत पाँच ज’नालाई प’क्रा उ गरेको छ ।

प्रह’रीले यसलाई हाई प्रोफा’इल से’क्स र्‍याकेट बताएको छ र यसबारे गम्भी’रतापूर्वक अनुसन्धान भइरहेको बताएको छ । प’क्रा उ परेका मानिसहरुसँग सो’धपुछ गरिँदैछ र यससँग सम्बन्धित थप मानिसहरुको मा’झमा प्र ह’री अब पुग्ने प्रयास गरिरहेको छ ।

प’क्राउ परेपछि यी दुई अभिनेत्रीले प्र’हरीसँगको कुराकानीमा आफूहरुसँग काम नभएका कारण पैसा पनि नभएको र कसैले केही मद्दत पनि नगरेका कारण बाध्य’तामा यस्तो पे’शा गर्नुपरेको बताए । news 24 nepal बा’ट ।

६८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया