आइतबार ०७ आश्विन २०८०

काठमाडौं / अष्ट्रेलियाले नेपाली से’नालाई कोरोना भाइरस (कोडिभ–१९) रोकथाम तथा नियन्त्रणको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

शनिबार अष्ट्रेलियाका राजदूत फेलिसिटी जेनभल्कले नेपाली से’नाका बलाधिकृत रथी प्रभुराम शर्मालाई स्वास्थ्य सुरक्षाका लागि आवश्यक सामग्री हस्तान्तरण गरेकी हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रमा उक्त सामग्री हस्तान्तरण गरिएको नेपाली से’नाले जनाएको छ।

कार्यक्रममा नेपाली से’नाका र’थी शर्माले अष्ट्रेलियाले गरेको सहयोगका लागि धन्यवाद दिए । कोरोना विरुद्धको प्रतिकार्यका लागि सेनाबाट तैनाथ हुने स्वास्थ्यकर्मीको सुरक्षाका लागि अष्ट्रेलियाले उक्त सामग्री दिएको हो । सबै सामग्री अष्ट्रेलियन एयर फो’र्सले नेपाल ल्याएको हो । अन्न’पूर्ण पो’ष्टबाट ।

६०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया