
रोल्पा / रोल्पामा धारामा नुहाउँदै ग’रेकी कोरोना संक्रमित कि’शोरीमाथि बला’त्कार प्र’यास गर्ने इन्जिनियर प’क्रा उ परेका छन् । जिल्ला प्र’ह री कार्यालय रोल्पाका अनुसार जिल्लाको रुन्टीगढी गाउँपालिकाको घ’ट ना हो ।
दाङको लमही घर भएका शेषमणी पौडेलले रुन्टीगढी गाउँपालिकाकी स्थानीय कि’शोरी माथि ब’लात्कार प्रयास गरेपछि प’क्रा उ गरिएको जिल्ला प्र’ह री कार्यालय रोल्पाले जनाएको छ । पौडेल रुनटिगढी गाउँपालिकामा कार्यरत इन्जिनियर हुन् ।
उनले कि’शोरी घर नजिकैको धारामा नुहाउन गएको बेला वोतल भर्ने बहाना गरेर बला’त्कारको प्रयास गरेको प्रह’रीले बताएको छ। “कि’शोरी माथि नुहाउन गएको मौ’का छो’पी कर’णी प्रयास भएको उजु’री परेको छ,’ प्रह’री स्रोतले भन्यो, ‘अनुस’न्धानका लागि हामीले इन्जिनियर पौडेललाई निय’न्त्रणमा लिएका छौँ।’
जब’रजस्ती कर’णी अस’फल भएपछि इन्जिनियर पौडेल भा’गेर गाउँपालिका कार्यालय पुगेका थिए । उता किशोरी भने घरमा गएर रो’इ क’राई गरेपछि घट’नाबारे थाहा भएको पी’डित परिवारको भनाइ छ ।
जेष्ठ १२ गतेको परि’क्षणमा किशो’रीमा कोभिड संक्र’मण पुष्टि भएको समेत परिवारले जनाएको छ । पि’डक इन्जिनियर अहिले ईप्रका होलेरीको नियन्त्र’णमा रहेको र थप अनुस’न्धान भइरहेको जिल्ला प्रह’री कार्यालय रोल्पाका प्रमुख डिएसपी नरेश सुवेदीले जानकारी दिनुभएको छ ।
उजु’रीमा कि’शोरी नुहाउन गएपछि वोतल बोकेर इ. पौडेल पनि पानी भर्ने नि’हुँ गर्दै धारा आएर नुहाउँदै गर्दा जब’रजस्ती कर’णी प्रयास गरेको उल्लेख गरेको बताइएको छ ।
विगतमा पनि पौडेलले कि’शोरीको पि’छा गर्ने गरेको साथै फेसबुक आइडिसमेत माग्ने गरेको पी’डितले आ’रोप लगाएकी छन् । नदिए जे पनि ग’र्ने भन्दै ध’म्की दिने गरेको पी’डित प’क्षको भनाइ छ ।
सार्वजनिक पद धारण गरेको ब्यक्तिले नै किशो’रीमाथि बला’त्कारको प्रयास गर्नु ज’घन्य अप’राध भएको डिएसपी सुवेदीको भनाई रहेको छ । अहिले इन्जिनियर पौडेलमाथि जब’र्जस्ति क’रणी उद्योगमा मु’द्दा द’र्ता गरिएको र थप अनुस’न्धान भइरहेको डिएसपी सुवेदीले जानकारी दिनुभएको छ । news 24 nepal बा’ट ।