आइतबार १८ मंसिर २०७९

रौतहट / प्रेमले जात धर्म समाज हेर्दैन भनिन्छ । अझ नेपालमा प्रेमका नाममा नराम्रो ब्यवहार गरेमा का’नुनी का’रवाही समेत हुने गरेको छ । तर धेरैले प्रेमका नाममा हुने यस्ता घ’टना भोग्नु परिरहेको छ । यस्तै एक घ’टना रौतहटमा भएको छ । त्यहाँ दुर्गा भगवती गाउँपालिका–५ का १८ वर्षीय युवकले युवतीलाई प्रेमपत्र लेखेको भन्दै उनीमाथि ज्यादै नरा’म्रो व्यवहार गरिएको छ ।

बिकास अहिले कक्षा ११ मा पढिरहेका छन् । उनलाई यस्तो आ’रोप लगाएर गाउँकै केही युवाले यस्तो गरेका हुन् । कु’टपि’ट गरेको स्थानमा एक दर्जन बढी मानिस जम्मा रहेको तस्बिरमा देखिन्छ । बिकासले आफूले ग’ल्ती नगरेको भन्दै याचना गरिरहेको दृश्य देखिन्छ । एक जनाले कु’टपि’ट गरिरहेको र अन्य व्यक्ति हेरेर बसेको तस्बिरमा देखिन्छ ।

दुर्गा भगवती – ५ का वडाध्यक्ष धर्मनाथ चौधरीले ती युवकले स्थानीय एक युव’तीलाई प्रेमपत्र लेखेपछि यस्तो भएको आफूले सुनेको बताए । घ’टना बिहीबारको हो । तर शुक्रवार मात्र घ’टना सार्वजनिक भएको छ ।

वडाध्यक्ष चौधरीले घट’नामा संलग्न दुबै प’क्षलाई प्रह’रीले बोलाएको जानकारी आफूले पाएको समेत बताए । जिल्ला प्र’हरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले कु’ट’पि’टबारे दिउँसोसम्म उ’जूरी नपरेको बताएका छन् । कु’टा’इ खाएका युवकको स्वास्थ्य जाँच भएको छ । जा’हेरी आएपछि थप अनुसन्धान हुन्छ, एसपी शाहले भने ।

वडाध्यक्षले भने के’टीलाई चिठी-सिठी पठायो भन्ने कुरा सुन्नमा आएको छ, खास कुरा के हो मलाई पनि थाहा छैन, ब्यस्त भएकाले राम्रोसँग बुझ्न पाएको छैन भनेका छन् । यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रह’रीले पनि घट’नाबारे जानकारी पाएको छ । वडाध्यक्ष चौधरीले घट’नामा संलग्न दुबै प’क्षलाई प्रह’रीले बोलाएको छ ।

४८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया