आइतबार ०७ आश्विन २०८०

झापा / जनता समाजवादी पार्टीका नेता केवलराम राई स्थानीय एक महि’ला र खानेपानी कर्मचारीमाथि कु’ट पी टमा संल’ग्न भएको आ’रोपमा प’क्रा उ परेका छन् ।

जनता समाजवादी पार्टी प्रदेश नं. १ सदस्य राईलाई मेचीनगर–६ रमाइलो बस्तीकी २६ बर्षीय लक्ष्मी लिम्बू र काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा कार्यरत कर्मचारी धिरेन सुब्बामाथि सां’घातिक आ’क्रमण गरेको आरो’पमा बिहीबार साँझ प’क्रा उ गरिएको इ’लाका प्र’हरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

राईसहित ६/७ जना युवाह’रुको समुहले बुधबार बेलु’की ९ः४५ बजेको समयमा लिम्बूको घ’रमै ग’ई कु’ट पी ट गरेको साथै कर्मचारी सुब्बालाई खानेपानी कार्यालयको आवास गृ’हमै गएर कु’ट पी ट गरेको आरो’पमा प’क्रा उ गरिएको प्र’ह रीले जनाएको छ । प’क्रा उ परेका राईलाई जिल्ला अदा’लतबाट म्या’द थ’प गरी अनुस’न्धान अघि बढाइएको प्रह’रीले जनाएको छ ।

आफ्ना कर्मचारीमाथि कु’ट पी’ट गर्ने ज’त्थालाई कार’वाही गर्न मा’ग गर्दै खानेपानी संस्थाले इलाका प्रह’री कार्यालय काँकरभिट्टामा बिहीबार मु’द्धा द’र्ता गराएको थियो । प’क्रा उ परे’का आदिवासी जनजाति नेता राई किराँत राई यायोक्खा झापा जिल्ला सचिवलगायत अन्य संघसंस्थामा पनि आबद्ध छन् । – news 24 nepal बा’ट

३९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया