मंगलबार ०२ कार्तिक २०७८

विराटनगर / प्रदेश १ की प्रदेश सांसद विन्दिया कार्कीका छोरा रविन कार्कीले चलाएको कारको ठ’क्करबाट विराटनगरमा बिहीबार साँझ एक ज’नाको मृ’त्यु भएको छ।

कारले ठ’क्कर दिँदा भएको दुर्घ’टनामा परेर अर्का एक जना ग’म्भीर घा’इ ते भएका छन्। विराटनगर महानगरपालिका–४ स्थित विराटनगर विमानस्थलको नहरनजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३–०१–००२ च २१३९ नम्बरको कारले बिहीबार साँझ ७ : ३५ बजेतिर दुई जना पैदल यात्रीलाई एकै पटक ठ’क्कर दिएको प्रह’रीले जनाएको छ।

दुर्घ’टनामा भारतीय नागरिक ३५ वर्षीय मुकेश शर्माको मृ’त्यु भएको हो। मोरङ प्रह’रीका प्रवक्ता डीएसपी मानबहादुर राईले कारको ठक्क’रबाट गम्भी’र घा’इते भएका शर्मालाई उपचा’रका लागि कोसी अस्पताल पु¥याएपछि चिकि’त्सकले मृ’त घो’षित गरेको जानकारी दिए। – अन्न’पुर्ण पो’ष्टबाट ।

दुर्घट’नामा मोर’ङको कटहरी गाउँपालिका–२ का २७ वर्षीय रामकुमार राजवंशी घा’इते भएका छन्। उनको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचार भइर’हेको छ।

प्रह’रीको प्रारम्भिक अनुस’न्धानबाट दुर्घट’ना गराउने कार प्रदेश सभा सदस्य विन्दिया कार्कीले प्रयोग गर्दै आएको खुलेको छ। छोरा रविनलाई चलाउनका लागि दिएका बेला कार दुर्घ’टना गरेको पाइएको प्रह’री स्रोतले बतायो। दुर्घट’नामा परेर मृ’त्यु र घा’इते हुने दुवै पुरुष विराटनगर–४ स्थित न्यू एभरेष्ट फर्निचर उद्योगमा कार्यरत मजदुर हुन्।

प्रह’रीका अनुसार उनीहरु उद्योगबाट काम गरेर फर्कँदै गर्दा दुर्घट’नामा परेका हुन्। दुर्घ’टना लगत्तै कार चालक रविन फ’रार बनेका छन्। प्रह’रीले भने चालकको पहि’चान हुन नसकेको र फ’रार रहेका कारण खो’जी ती’व्र पारिएको जनाएको छ।

डीएसपी राईले सांसद विन्दियाका छोरा रविनले चलाएका बेला कार दुर्घ’टनामा परेको सूचना आएको भए पनि यकिन हुन बाँकी रहेको जानकारी दिए। ‘दुर्घट’नाको खबर पाएपछि घट’नास्थलमा पुगेको प्रह’री सुरुमा घा’इतेको उ’द्धार र उपचा’रमा केन्द्रित हुनुपर्ने अवस्था आयो,’ उनले भने, ‘त्यसपछि दुर्घ’टना गराउनेको खोजी थालिए पनि अहिलेसम्म फे’ला पार्न सकिएको छैन। पहि’चान पनि खुलेको छैन।’

स्थानीय प्रत्यक्षदर्शीका अनुसार कारमा अरु दुई युवती पनि सवार थिए। दुर्घ’टना ल’गत्तै तीनै जना कारबाट निस्किएर फ’रार भएको प्रत्यक्षदर्शीको भनाइ छ। ‘दुर्घ’टना भएपछि हामी भेला भएर घा’इतेको उद्धा’रमा व्यस्त भयौँ,’ एक स्थानीयले भने, ‘त्यतिबेलै कार चालक युवा र दुई युवती कार घटना’स्थलमै छा’डेर फ’रार भएछन्।’ कारमा रहेका तीनै जनाले मा’दक पदार्थ से’वन (मा’प से) गरेजस्तो देखिने उनको भनाइ छ। दुर्घ’टनामा परेर कार क्ष’तिग्रस्त बनेको छ।

कार चालक रविनसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि नभएको पाइएको प्रह’रीले जनाएको छ। दुर्घ’टनापछि उनी राति विराटनगरकै विराट नर्सिङ होम एवं विराटनगर अस्पताल पुगेका थिए। मदि’राको न’शामा ल’ट्ठ रहेको अवस्थामा रविन आएको र त्यसपछि कता गए भन्ने थाहा नभएको अस्पतालका एक कर्मचारीले बताए।

छोरा अस्पताल छिरेको केही समयपछि आमा विन्दिया पनि अस्पताल आएको उनले बताए। विन्दिया लाइसेन्सबिनै सवारी चलाएर दुर्घ’टना गराएका छोरालाई बचा’उन लागेको स्रोतको दा’बी छ।

अन्नपूर्णसँगको सम्पर्कमा उनले आफ्ना छोराले कार नचलाएको र दुर्घ’टना पनि नगराएको बताइन्। उनले उक्त कार कोरोना संक्रमणका कारण मृ’त्यु भएकाको श’व व्यवस्था’पनमा प्रयोग गर्नलाई दिएकी थिइन्। राम नेपालको नेतृत्वमा केही युवाहरु मिलेर संक्रमितको श’व व्यवस्था’पन गर्ने अभियान विराटनगरमा चलाइएको छ।

अभियान पहिलो भेरियन्टदेखि नै सञ्चालन गरिएको हो। सांसद विन्दियाका छोरा रविन पनि अभियानमा सहभागी थिए। युवाहरुले बिहीबार दिउँसो विराटनगरमा संक्र’मणका कारण मृ’त्यु भएका तीन जनाको श’वको व्यव’स्थापन गरेका छन्।

तर रविन भने श’व व्यवस्थापनको काम छाडेर बिचैमा निस्किएको बताइएको छ। विराटनगरको मुनालपथमा पुगेर एउटा होटलमा म’दिरा से’वन गरेपछि उनी दुई युवतीलाई कारमा राखेर उत्तरतर्फ लागेको जानकारी प्रह’रीले प्राप्त गरेको छ।

‘मैले गाडी संक्रमितको श’व व्यव’स्थापनमा प्रयोग गर्न दिएकी थिएँ। मेरो छोरासँग लाइसेन्स थिएन। लाइसेन्स भएकालाई कार जिम्मा लगाएको हुँ,’ विन्दियाले भनिन्, ‘एउटा भवि’तव्य घ ट’ना हुन पुग्यो। तर मेरो छोराले गाडी चलाएको थिएन। अरुले नै चलाएको बेला दुर्घ’टना भएको हो।’ उनले गुडिरहेको गाडीको अगाडिको चक्का एक्कासी वि’ष्फोट भएपछि दुर्घ’टना हुन पुगेको दा’बी गरिन्।

नोबेल शिक्षण अस्पतालबाट उपचारपछि निको भएर डि’स्चार्ज भएका संक्रमितलाई मास्क र सेनिटाइजर वितरण गर्न जाँदा दुर्घ’टना भएको दा’बी विन्दियाको छ। तर प्रह’रीले भने गाडी कता गएको थियो भन्ने यकिन हुन बाँकी रहेको जनाएको छ। विन्दिया नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभामा प्रतिनिधित्व गर्छिन्।

२३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया