
हेटौंडा / पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-११ नवलपुरमा बिहिवार(आज) विहान ४ बजेर ५५ मिनेटमा दुर्घ’टना हुँदा एकको मृ’त्यु भएको छ भने ३ ग’म्भिर घा’इते भएका छन् । चितवनबाट हेटौंडा आउदै गरेको प्रदेश ०१-००२५ च ३६३८ नम्बरको एम्बुलेन्स सोहि दिशातर्फ आइरहेको ना ६ ख ४३८० नम्बरको ट्रकको पछाडि ठ क्कर खाँदा दु’र्घटना भएको जिल्ला प्र’हरी कार्यलय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले बताए ।
दुर्घ’टनामा सर्लाहिको वागमति ४ का वर्ष ६६ को जित वहादुर थिङको मृ’त्यु भएको हो । थिङको कोरोना संक्रमण भएसंगै चितवनमा १६ दिन अगि उपचारको लागि लगिएको र कोरोना जितसंगै घर फर्कदा एम्बुलेन्स दुर्घट’नामा उनको मृ’त्यु भएको रिमालले बताए ।
दुर्घटनामा एम्बुलेन्स चालक चितवन जिल्ला भरतपुर महानगरपालिका २८ का वर्ष २७ को मनोज कुमार घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको मकवानपुर प्रह’रीले जनाएको छ । दुर्घ’टना हुनुमा चालक निदा’एको हुन सक्ने देखिएको प्रह’रीले बताएको छ ।
त्यस्तै घा’इते हुने सर्लाहिको वागमति ४ का बर्ष ३८ को नेमा थिङ र सोहि स्थानका वर्ष ४८ को पुर्ण बहादुर थिङको अवस्था ग’म्भिर रहेको जिल्ला प्रह’री कार्यलय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले बताए । उनीहरु सबैको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५, रातोमाटेमा ट्रक दुर्घ’टना हुँदा चालक र सहचालकको मृ’त्यु भएको छ । बुधबार साँझ ६ बजेको समयमा दुर्घ’टना हुँदा ना ५ ख १८६४ नम्बरको ट्रकका चालक र सहचालकको मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय मकवानपुरका प्रवक्ता प्र’हरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभएको छ ।
चालकको हेटौंडास्थित सञ्चो हस्पिटलमा र सहचालकको हेटौंडा अस्पतालमा उपचा’रको क्रममा मृ’त्यु भएको प्र’हरीले जनाएको छ । प्रहरी प्रवक्ता रिमालका अनुसार मृ’तक अन्दाजी ३० देखि ३५ बर्षका चालक र २५ देखि ३० बर्षका सहचालकको सना’खत हुन सकेको छैन ।
बारा जिल्लाबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख १८६४ नम्बरको ट्रक अनि’यन्त्रित भई अगाडि गुडिरहेको ना ५ ख ५९६३ नम्बरको ट्रकलाई ठ क्कर दिएर प ल्टि एको प्र’हरी प्रवक्ता रिमालले जानकारी दिनुभएको छ । ना ५ ख ५९६३ नम्बरको ट्रकका चालक ५० बर्षीय ध्रुब चौधरी र २० बर्षीय सहचालक विकेश चौधरी घा’इते भएका छन् । घा’इते दुवै जनाको हेटौंडास्थित चुरेहिल हस्पिटलमा उपचार भइरहेको छ ।