शनिबार २३ मंसिर २०८०

विराटनगर / मोरङको इलाका प्र’हरी कार्यालय बेलबारीले वन्यजन्तुको चो’री सिका’रीमा संलग्न गि’रोहलाई प’क्रा उ गरेको छ । वन्यज’न्तुको सि’कार गर्ने क्रममा भ’रुवा बन्दु’कले लागेर सँगै गएका साथीको मृ’त्यु भएपछि फ’रार रहेको गिरो’हमा संलग्नमध्ये चारजना प’क्रा उ परेका हुन् ।

प’क्रा उ पर्नेमा मोरङको केराबारी गाउँपालिका–३ का ४४ वर्षीय डिकबहादुर राई, ३६ वर्षीय बुद्धवीर लिम्बू, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका–१ का १९ वर्षीय विपन लिम्बू रहेका छन् ।

बेलबारी प्रह’रीका निरीक्षक सरोज खनाल नेतृत्वको टोलीले उनीहरुलाई बुधबार साँझ प’क्रा उ गरेको हो । प’क्रा उ परेकाहरुले विभिन्न स्थानमा लु’काएर राखेको चार ना’ल भ’रुवा ब’न्दुक पनि प्रह’रीले बरा’मद गरेको छ । बन्दु’कले लागेर साथीको मृ’त्यु भएको घट’नापछि उनीहरु रूख र ढुंगाको चेप तथा ओढारमा ब’न्दुक लु’काएर फ’रार भएको खुलेको मोरङ प्रह’रीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

प’क्रा उ गरेर अनुस’न्धानको दाय’रामा ल्याइएपछि उनीहरुले नै दिएको बयानका आधारमा प्रह’रीले चार नाल बन्दु’क नियन्त्र’णमा लिएको उनको भनाइ छ । राईका अनुसार वन्यज’न्तुको चो’री सिका’रीमा सं’लग्न गिरो’हलाई निय’न्त्रणमा लिन केराबारी र लेटाङ क्षेत्रमा विशेष ‘स’र्च अप्रे’शन’ चलाइएको थियो ।

घ’टना अनुसार गत वैशाख ८ गते राति १० जनाको समूह केराबारीको बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा वन्यज’न्तुको सि’कार खेल्न गएका थिए । सि’कार खेल्ने क्रममा मृ’गलाई हा’नेको बन्दु’कले लागेर एक जनाको घट’नास्थलमै मृ’त्यु भयो ।

डीएसपी राईका अनुसार सि’कार खेल्न गएकामध्ये ३७ वर्षीय गजेन्द्र राईले मृ’गलाई हानेको भ’रुवा बन्दु’कको छ’र्राले लागेर केराबारी–३ का ३२ वर्षीय हस्त राईको मृ’त्यु भएको हो । घ’टना भएको भोलिपल्टै प्रह’रीले सि’कार खेल्न गएकामध्ये गजेन्द्र र २६ वर्षीय रुविन लिम्बूलाई प’क्रा उ गरेको थियो ।

गजेन्द्र र रुविनका साथबाट प्रह’रीले एक नाल भरुवा ब’न्दुक त्यतिबेला नियन्त्र’णमा लिएको थियो । ज्या’न सम्बन्धी र हातह’तियार खरख’जना कसू’रमा मु’द्दा चलाउन प्रह’रीले प’क्राउ परेका वि’रुद्ध म्याद थप गरेर घट’नाको अनुस’न्धान थालेपछि सि’कार खेल्न गएको गिरोह’का बारेमा खुलेको राईको भनाइ छ।

अनुस’न्धानकै क्रममा उनीहरुले दिएको बया’नका आधारमा सि’कार खेल्न गएकामध्ये अरु चार जनालाई प’क्राउ गर्न प्र’हरी सफल भएको हो । अरु तीन जना अझैसम्म फ’रार रहेका कारण खो’जी भइरहेको जानकारी राईले दिए ।

‘को’रोना महामा’रीका समयमा वन क्षेत्रमा वन्यजन्तुको चो’री सि’कारी गर्ने समूह सक्रिय रहेको पाइयो,’ उनले भने,‘सि’कार खेल्न गएकामध्ये बन्दु’कले लागेर एक जनाको मृ’त्यु भएपछि घट’नाको अनुसन्धान अघि बढाउँदा गि’रोहका बारेमा सबै कुरा खुलेको हो ।’ पछिल्लो पटक प’क्राउ परेका चार जनावि’रुद्ध म्याद थप गरेर अनुस’न्धान थालिएको डीएसपी राईले बताए ।

५१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया