शुक्रबार २२ मंसिर २०८०

विराटनगर / विराटनगरस्थित कोसी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी प्रह’रीबाटै कु’टिएका छन् । अस्पतालका सिनियर अहेब विराटनगर महानगरपालिका–८ घर भएका ४३ वर्षीय अशोककुमार राजवंशीमाथि मंगलबार राति ९ बजेतिर विराटनगरकै देवकोटा चोकमा प्रह’रीले ला’ट्ठी हाने’को हो । मोटरसाइकलमा घर फर्कदै गर्दा ड्युटीमा रहेका प्रह’रीले आफूमाथि पटक–पटक ला’ट्ठीले प्र’हार गरेको उनले बताए ।

‘अस्पतालबाट निस्किएर म घरतर्फ जाँदै थिएँ । निषेधाज्ञाको उल्लं’घन किन गरेको भन्दै ड्युटीमा रहेका प्रह’रीले रोके,’ राजवंशीले भने, ‘स्वास्थ्यकर्मी हुँ भ’न्दाभन्दै ला’ट्ठीले कु’टपिट गर्न थालिहाले । त्यहीँ रहेका अरु प्रह’रीले कु’ट्न हुँदैन भन्दै जोगाए ।’ उनले दुवै घुँडा, खुट्टा र पेटमा प्रह’रीले हा’नेको ला’ट्ठीले लागेका चो’ट तथा सु’म्ला रहेको जानकारी दिए ।

अहेब राजवंशीले घाँटीमा परिचयपत्र भिरेको देखेको भएपनि रोकेर प्रह’रीले कु’टपिट गरेको बताए । कोसीको अप्रेश’न थिएटरमा कार्यरत राजवंशी विराटनगरकै सुरक्षा अस्पतालमा इएनजेड नामक फार्मेसी (औषधि पसल) पनि सञ्चालन गर्छन् ।

कोसीका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले को’रोना महामा’रीका बेला आफ्नै जीवन जोखि’ममा राखेर बिरामीको सेवामा खटिने स्वास्थ्यकर्मीमाथि कु’टपिट हुन् दुः’खद् भएको बताए । उनले घट’नाका बारेमा जिल्ला प्र’हरी कार्यालय मोरङलाई मंगलबार राति नै जानकारी गराएका थिए ।

कु’टपिटको वि’रोध गर्दै नेपाल चिकित्सक संघ कोसीको अगुवाइमा सुरक्षाको माग राखेर स्वास्थ्यकर्मी र चिकित्सक आन्दो’लनमा उत्रिएका छन् । ज्या’न बचा’उने भूमिकामा रहने स्वास्थ्यकर्मीलाई कोरोना महा’मारीका समयमा सुरक्षाको जिम्मेवारी लिएर बसेका प्रह’रीले अ’न्धाधुन्ध कु’टपिट गर्नु दुः’खद् एवं निन्द’नीय भएको संघका अध्यक्ष डा. फरवार्ड सिलवालले बताए । उनले आफूनै जोखि’ममा परेर बिरा’मीको उपचारमा अहोरा’त्र ख’टिने स्वास्थ्यकर्मीलाई सुरक्षाको ग्यारे’न्टी हुनुपर्ने माग पनि राखे ।

डा. सिलवालले सुरक्षा निकायबाटै कु’टपिट हुन थालेपछि चिकित्सक र स्वास्थ्यकर्मीका लागि निर्वाध रूपले काम गर्ने वातावरण नबनेको बताए । चिकित्सक र स्वास्थ्यकर्मीले आफूहरुको सुरक्षा र घट’नामा संलग्न प्रह’रीमाथि कार’बाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रह’री कार्यालय मोरङको ध्यानआ’कर्षण गराएका छन् ।

मोरङ प्र’हरी प्रमुख एसपी सन्तोष खड्काले घट’नाका बारेमा अनुसन्धान सुरु गरिएको बताए । ‘प्रह’रीबाटै स्वास्थ्यकर्मीमाथि कु”टपिट भएको विषय आएकाले ग’म्भीर रूपले छान’बिन सुरु गरिएको छ,’ उनले भने, ‘ग’ल्ती गर्ने प्रह’रीमाथि कार’बाही हुन्छ ।’ एसपी खड्काले अस्पतालमै पुगेर अहेब राजवंशीलाई भेट्दै घ’टनाका बारेमा जानकारी लिएका छन् ।

महामा’रीको रूप लिएको कोरोना नियन्त्रणमा स्वास्थ्य र सुरक्षाकर्मीको भूमिका उत्तिकै महत्वपूर्ण रहेको उनको बुझाइ छ । ‘कोरोना नियन्त्रणमा सबैको भूमिका उत्तिकै महत्वपूर्ण छ,’ खड्काले भने, ‘मानव जीवनले महामारीको निक्कै संक’टपूर्ण अवस्था बेहो’रिरहेका बेला हतो’त्साही बनाउने र स्वास्थ्यकर्मीको मनोवल गि’राउने काम कसैले पनि गर्न हुँदैन ।’

उनले निषे’धाज्ञा प्रह’रीका लागि मात्रै गरिएको हो भन्ने आम बुझाइ चि’र्न मुस्किल परिरहेको समेत सुनाए । ‘नागरिकको स्वास्थ्य सुरक्षाका लागि गरिएको निषे’धाज्ञाको कार्यान्वयनमा सबैको समन्वय र हातेमालो आवश्यक छ,’ एपसी खड्का भन्छन्, ‘आआफ्ना ठाउँमा सचेत र सजग भएर नियमको पालनामा जोड दिइयो भने मात्रै महामा’रीविरुद्धको लडा’इँमा सफल होइन्छ ।’

घट’नामा दुवै प’क्षको ग’ल्ती

घट’नामा दुवै प’क्षको गल्ती रहेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । ‘प्र’हरीले रोकेर सोध’पुछ गर्न थालेपछि मोटरसाइकलमा आएका व्यक्ति रिसा’उन थाले,’ एक प्रत्यक्षदर्शीले भने, ‘तिमीहरु प’क्राउ गर्नुपर्नेलाई नगरेर हामीलाई मात्रै दुःख दिन्छौं ? भन्दै कड्कि’एपछि अवस्था केही असा’मान्य बन्यो ।’ उनका अनुसार मोटरसाइकलमा सवार व्यक्तिको प्रस्तुतिले स्थिति बि’ग्रन पुगेको हो ।

त्यसपछि आक्रो’सित बनेको प्रह’रीले ला’ट्ठी हान्न थालेको उनले बताए । ‘प्रह’रीले ला’ट्ठी हान्न थालेपछि चैँ म स्वास्थ्यकर्मी हुँ भन्न थाले,’ ती प्रत्य’क्षदर्शीले भने, ‘घट’नामा दुवै प’क्षले ग’ल्ती गरेका छन् ।’ स्वाथ्यकर्मी भएर ड्युटीमा बसेका प्रह’रीसँग गर्ने व्यवहार ठीक नभएको स्थानीयले बताए । अर्कातर्फ प्रह’रीले सम्झा’इबुझाइ गरेर पठाउँदा हुने ठाउँमा ला’ट्ठी नै हा’न्नुपर्ने अवस्था पनि नभएको उनीहरुको भनाइ छ ।

नागरिक अगुवा भरत गुरागाईं महा’मारी नियन्त्रणमा सरसहयोग आदानप्रदान गर्दै सबैले आआफ्नो ठाउँबाट निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताउँछन् । ‘अहिले सुरक्षाकर्मीले निक्कै धेरै संयमता अपनाएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बेला हो ।

जोखि’मका समयमा फ्रन्टलाइनमा रहेर काम गरिरहे पनि सामान्य विषयमा त’नाव लिएर आवे’शमा आउन हुँदैन,’ उनले भने, ‘स्वास्थ्यकर्मीले पनि आफ्नो जिम्मेवारी, दायित्व र पदीय हैसीयतलाई चट’क्कै भु’ल्न हुँदैन । स’मस्या समा’धानका लागि सहजीकरण गर्दै समन्वयकारी भूमिका खेल्नसक्नु पर्छ ।’

अहेब राजवंशीले भने प्रह’रीमाथि आफूले वि’वाद नगरेको बताए । उनले कुनै वि’वाद बिनै अ’न्धाधुन्ध ला’ट्ठी हानिएको गु’नासो गरे । प्रह’री अधिकारी सडकमा त्यत्तिकै कोही कसैमाथि सुर’क्षाकर्मीले कु’टपिट नगर्ने बताउँछन् । ‘घट’नाको परिवेश र अवस्था हेर्दा चिकित्सक र प्रह’रीबीच वि’वाद उत्पन्न भएको देखिन्छ ।

फिल्डको ख’टाइले तना’वमा हुने प्रह’रीसँग वि’वाद गर्दै स्वास्थ्यकर्मीले आफ्नो मर्यादा भुल्नु राम्रो हैन,’ प्रह’रीका एक अधिकारीले भने, ‘मनोवल उच्च बनाउनुपर्ने बेला स्वास्थ्कर्मीमाथि कु’टपिट हुनु झन् ग’लत हो । चिकित्सक र स्वास्थ्कर्मीकै सेवाबाट महा’मारी निय’न्त्रणमा सहयोग पुगिरहेको कसैले बिर्सन हुँदैन ।’ आआफ्ना ठाउँबाट कमीकमजो’रीलाई स्वीकार गरेर आगामी दिनमा सुधार गर्दै अघि बढ्नुपर्ने अवस्था रहेको नागरिक अगुवा गुरागाईंको भनाइ छ । (अन्नपु’र्ण पोष्टबा’ट)

५४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया