
काठमाडौँ / अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सोमिटर, मास्क, पञ्जा, रेम्डिसिभिरलगायतका स्वास्थ्य सामग्रीका साथै अन्य अत्यावश्यक सामग्रीको कालोब’जारी गर्ने ३७ जनालाई प्रह’रीले प’क्राउ गरी कार’वाही गरेको छ । पछिल्लो एक महिनाको अन्तरालमा उनीहरुलाई विभिन्न जिल्लाबाट प’क्रा उ गरिएको प्र’हरी प्रधान कार्यालयले जनाएको छ ।
कोभिड–१९ सङ्क्रमणको समयमा त्यसको फाइदा उठाउँदै उनीहरुले कालोब’जारी गरेकाले कालोब’जारी तथा केही अन्य सामाजिक अप’राध ऐ’न, २०३२ अन्तर्गतको कसू’रमा अनुसन्धान मु’द्धा चलाइएको प्र’हरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।
पक्रा’उ परेका मध्ये १२ अक्सोमिटर, ८ पिसिआर परीक्षणको नक्क’ली प्रतिवेदन बनाउने, ४ जना ह्यान्ड स्यानिटाइजर कालोब’जारी गर्ने, ३ जना अक्सिजन सिलिन्डर का’लोबजारी गर्ने
तथा ५ जना प्रह’रीमाथि अभ’द्र व्यवहार गर्ने लगायत रहेका छन् ।
उनीहरुबाट १३ हजार ७ सय ५६ लिटर स्यानिटाइजर तथा करिब २५ हजार लिटर नक्कली स्यानिटाइजर, ५५ वटा अक्सोमिटर तथा ७६५ वटा नक्कली अक्सोमिटर, छ हजार ६०० लिटर इथानोल रसायन, विभिन्न स्टिकर, ४६ वटा कार्टुन विभिन्न औषधि लगायतका सामग्रीहरु बरा’मद गरिएको छ ।
सो अवधिमा काठमाडौं, रामेछाप, काभ्रेपलान्चोक, बारा, महोत्तरी, खोटाङ, बर्दिया लगायतका जिल्लाहरूमा सवारी साधन दुरुपयोग गरी बढी भाडा लिएर यात्रु बोक्ने सवारी साधनहरूलाई कार’बाही गरिएको छ ।
बाँके नेपालगञ्ज उपमहानगरपालिका–८ स्थित मारुती नन्दन जनरल स्टोरबाट मिति सकिएका करिब एक लाख ५० हजार रुपैयाँ मूल्य बराबरको खाद्य सामग्री बरा’मद गरी न’ष्ट गरिएको थियो ।
देशमा शान्ति सुरक्षा कायम राख्ने, अप’राध निय’न्त्रण तथा अनुसन्धान गर्ने लगायतका नियमित कामको साथै कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रण गर्ने, निषे’धाज्ञा पालना गराउने एवं वि’षम परिस्थितिको फाइदा उठाउँदै हुने गरेको का’लोबजारी नियन्त्रणमा समेत नेपाल प्रह’रीले सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको प्रह’री प्रधान कार्यालयले जनाएको छ ।