
काठमाडौं / अब स्वास्थ्यकर्मीमाथि आ’क्रमण गरिए क’डाभन्दा क’डा कारवा’हीसहित जरिवा’ना ति’राइने भएको छ ।
सरकारले ल्याउन लागेको स्वास्थ्यसम्बन्धी अध्यादेशमा स्वास्थ्यकर्मीमाथि आक्र’मण गरिएको खण्डमा २ लाख जरि’वाना र ४ वर्षसम्म कै’द स’जा य हुने व्यवस्था गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ल्याउन लागेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सु’रक्षा सम्बन्धी ऐ’न २०६६ को संशोधन अध्यादेशमा उक्त व्यवस्था लागू गर्न लागिएको हो ।
अध्यादेशमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घे’राउ गर्ने, हा’तपात गर्ने वा शारीरिक रुपमा आ’घा त पुर्याउनेलाई दुई लाख जरि’वाना वा चार वर्ष कै’द वा दुवै स’जा य हुने प्रस्ताव गरिएको छ ।
त्यस्तै, स्वास्थ्य संस्थामा ता’ला ब’न्दी, तो’ड फो’ड, आ’ग ज’नी वा घे’रा उ गर्नेलाई पनि यही स’जा य गरिने भनिएको छ ।
अहिले प्रचलनमा रहेको ऐ’नमा स्वा’स्थ्यकर्मीमाथि हा’त पा’त, स्वास्थ्य संस्था ता’ला ब’न्दी तथा तो’ड फो’ड जस्ता कार्य गर्न नहुने भनेर मात्र उल्लेख गरिएको छ ।