
काठमाडौं / चौधरी ग्रुपको नवलपरासी पूर्वस्थित बि’य र फ्याक्ट्रीमा भी’षण आ’ग ला’गी भएको छ । देवचुली नगरपालिका २ स्थित रजरमा रहेको फ्याक्ट्रीको बि’य र गोदाममा बुधबार बिहान भी’ष ण आ’गो लागेको हो ।
प्रह’रीका अनुसार आ’गो अहिले नियन्त्र’णबाहिर छ । अहिले दम’कल, नेपाली से’ना, प्र’ह री र कर्मचारीहरुको सहयोगमा आ’गो निभाउने प्रयास भइरहेको उद्योग प्रशासन प्रमुख दामोदर पौडेलले जानकारी दिनुभयो ।
आ’गो निय’न्त्रणमा आउन नसकेपछि भवनहरू डोजर लगाएर भत्का’उन थालिएको छ । ( news 24 nepal ब’ट )