
इलाम / झापाबाट इलाम जाँदै गरेको ट्रकले पैदल यात्रुलाई ठ’क्कर दिँदा एक जनाको मृ’त्यु भएको छ ।
मंगलबार बिहान इलाम नगरपालिका-११ आले चोकस्थित भित्री सडक खण्डमा बिर्तामोडबाट जितपुरतर्फ गोलिया लिन जाँदै गरेको ना. २ ख.९२०५ नं.को खाली ट्रकले पैदल यात्री सोही स्थान बस्ने वर्ष-८२ को पदम बहादुर तामाङलाई ठ’क्कर दिएकाे हाे । निज तामाङको घट’नास्थलमा नै मृ’त्यु भएको प्रह’रीले जनाएको छ ।
दुर्घ’टनापछि तत्काल अनु’सन्धान तथा का’नुनी प्रकृयाको लागि जिल्ला प्र’ह री कार्यालय इलामबाट प्र’ह री निरीक्षक किशोर तामाङको कमा’ण्डमा टोली खटिएर गएको छ । ट्रक चालक पाँचथरको हिलिहाङ गाँउपालिका- ७ बस्ने वर्ष-२३ का चन्द्र बहादुर तामाङ प्र’ह री चौ’की चिसापानीको नियन्त्र’णमा रहेको र ठ’क्कर दिने ट्रक घट्ना’स्थलमा नै रहेको जिल्ला प्र’ह री कार्यालय इलामले जनाएको छ ।
दुर्घ’टनाबारे थप अनुस’न्धान कार्य भईरहेको जिल्ला प्र’ह री कार्यालय इलामका सूचना अधिकारी प्र’ह री नायब उपरिक्षक लालध्वज सुवेदीले जानकारी दिए ।