मंगलबार ०९ आश्विन २०८०

काठमाडौं / संवैधानिक इजलासमा रहेका दुई न्या’याधीश ह’ट्नुपर्ने भन्ने विप’क्षी का’नून व्यव’सायीहरुको दबा’बपछि भएको बह’समाथि आन्तरिक छलफल भए पनि इजला’समै एक मत नभएपछि आज कुनै आ’देश जारी भएन ।

संवैधानिक इजला’समा रहेका न्यायाधी’शहरूसँग प्रधानन्या’याधीश चोलेन्द्र शमसेर जबराले संयुक्त रूपमा र न्यायाधी’शहरूबीच बेग्ला-बेग्लै छलफल भए पनि कुनै आ’देश जारी नभएको सर्वो’च्च स्रोतले जनाएको छ ।

प्रतिनिधिसभा विघट’नविरूद्धको मु’द्दा हेर्न नमिल्ने भन्दै प्रश्न उठेका दुई न्या’याधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले आफूहरू उक्त मु’द्दा हेर्ने संवैधानिक इजला’सबाट नबाहिरिने निर्णय गरेका छन्।

केसी र श्रेष्ठबारे इजला’समा प्रश्न उठेपछि आइतबार प्रधानन्या’याधीश चोलेन्द्रशमसेर जबराले संवैधानिक इजला’सका पाँच जना न्यायाधी’शको छलफल राखेका थिए । उक्त छलफलमा न्या’याधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले प्रश्न उठेपछि दुई जना न्या’याधीश बाहिरिनु नै उपयुक्त हुने सुझाएका थिए ।

प्रधानन्या’याधीशसहित सबै न्याया’धीशहरू सर्वो’च्च अदा’लतबाट बाहिरिएका छन् । स्रोतका अनुसार भोलि संवैधानिक इजला’समै यसबारे आ’देश सुनाइनेछ । विप’क्षीले इजला’समा बस्न नमिल्ने भनेका न्या’याधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले आफूहरू कुनै वकिलले भनेका भरमा इजला’सबाट बाहिर नजाने अ’डा न लिएका छन् ।

९७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया