मंगलबार १६ आश्विन २०८०

काठमाडौँ/ नेपाली बजारमा आज (शुक्रबार) पनि सुनचाँदीको मुल्यमा भारी गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा १००० रुपैयाँले घटेर ८८ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार छापावाला सुन तोलाको ८९ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ८७ हजार ७५० रहेको छ ।

त्यसैगरी आज चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १३ सय ५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

१३७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया