
सिरहा / सिरहाको लहान बजारमा ग’स्ती हिँडेका प्रह’रीले भो’ड्का र’क्सी चो’रेको सार्वजनिक भएपछि नेपाल प्रह’रीका असईसहित तीन जना प्रह’री कर्मचारी निल’म्बनमा परेका छन् ।
इलाका प्र’ह री कार्यालय लहानमा कार्यरत प्र’ह री सहायक निरीक्षक (असई)नबल किशोर ठाकुर, प्र’ह री जवान अन्नु कुमार राय र नरेश कुमार राय निल’म्बनमा परेका जिल्ला प्र’ह री कार्यालय सिरहाका प्रवक्ता प्र’ह री नायब उपरीक्षक (डीएसपी) शालिग्राम शर्माले जानकारी दिए ।
उनका अनुसार निल’म्बनमा परेकाहरूमाथि गस्तीको क्रममा म’दि रा पसलबाट म’दि रा चो’री गरेर लगेको आ’रोप पुष्टि भएपछि उनीहरुलाई निल’म्बन गरिएको हो । गत जेठ ९ गते राति १० बजे लहान नगरपालिका–२३ गढीया चोकमा रहेको एसके म’दिरा पसलबाट म’दिरा से’वन गरी होह’ल्ला गर्ने व्यक्तिहरूलाई नियन्त्र’णमा लिँदा पसलका सञ्चालक भा’गे का थिए ।
पसल सञ्चालक भा’गेपछि कोही नभएको अवस्थामा पसलबाट ती प्रह’रीहरूले केही थान भो’ड्का र’क्सी लिएर गएका थिए । प्रह’रीले म’दि रा चो’रेको भिडियो सीसी टीभी क्यामेरामा कै’द भएको थियो ।
उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रह’रीको आलो’चना हुँदा उनीहरूलाई प्र’ह री नियमावली २०७१ बमोजिम निल’म्बन गरिएको जिल्ला प्रह’री कार्यालय प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए । (news24 nepalबा’ट)