सोमबार २० आषाढ २०७९

वीरगन्ज / पर्साको जीराभवानी गापा ५ स्थित द’लि त बस्तीका वृद्ध जयकिसुन पासवान भन्छन्,‘पोहोर त ढिलै भए पनि मुखीया (वडा अध्यक्ष) जीले चामल दाल ल्याएर दिए, यसपाली त अहिलेसम्म नाकमुख पनि देखाउन आएका छैनन् ।’

महिना दिनदेखि जारी निषे’धाज्ञाका कारण छाक टा’र्नै सम’स्या भएपछि अन्नपूर्णकर्मीसँग दु:ख बिसाउँदै जयकिसुन भन्छन्,‘महिना दिन भइसक्यो छोराको काम ब’न्द छ, हामी बुढाबुढीको हा’तपाउ च’ल्दैन,’बृद्ध जयकिसुनले भने,‘ छरछिमेकबाट पैँचो पाएका दिन चुल्हो बल्छ, नभए भो’कै सुत्नुपर्छ ।’

बजारमा मकै पो’लेर छाक टार्दै आएका वीरगन्ज १० घडीअर्वाका कोदइ साहको दु’खेसो पनि उस्तै छ । उनी भन्छन्,‘ जोगाएर राखेको पैसा सकिसक्यो, अब छरछिमेकबाट सापटी मागेर छाक टारिर’हेका छौँ ।’

पर्सामा को’रोना सं’क्रमण निय’न्त्रण तथा रोकथा’मका लागि निषे’धाज्ञा लगाइएको १ महिना भइसकेको छ । वैशाख १६ देखि सुरुमा एक हप्ताका लागि लगाइएको निषे’धाज्ञा जेठ २० सम्मका लागि थपिएको छ । अझै कति दिनसम्म लम्बिने यकिन छैन । यो ख’ब र आ’जको अन्नपू’र्ण पाे’स्ट दैनि’कमा छ ।

२५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया