आइतबार १७ मंसिर २०८०

पाँचथर / पाँचथरमा गए राति एम्बुले’न्स दुर्घ’टना हुँदा एक जनाको ज्या’न ग’एको छ भने दुई जना घा’इ ते भएका छन् ।

झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुले’न्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमा चोकमा सड’कबाट करिब १५ मिटर त’ल झ’रेर दुर्घ’टना भएको हो । दुर्घ’टनामा घा’इते भएकी पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाकी ५० वर्षीय ममता राईलाई उपचा’रका लागि जिल्ला अस्प’ताल फिदिम ल्याइएकामा बिहान ३ः४० मा चिकि’त्सकले मृ’त घो’षि त गरेका थिए ।

दुर्घ’टनामा सोही स्थानका हेमन सुब्बा र ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ का डोडकुमार राई घा’इ ते भएको जिल्ला प्र’ह री कार्यालय पाँचथरका प्र’हरी नायब उपरी’क्षक दानबहादुर थापाले जानकारी दिनुभयो । टा’उको, हात तथा छा’तीमा चो’ट लागेका घाइ’तेहरुको जिल्ला अस्प’ताल फिदिममा उप’चार भइर’हेको छ । मृ’त क तथा घाइ’तेहरु उपचा’रका लागि झापा गई उपचा’रपश्चात् घर फर्कँदै थिए ।

दुर्घट’नापछि प्रह’रीले उक्त एम्बुले’न्सका चा’ल क पाँचथरको हिलिहाङ गाउँपालिका–२ सिंहपुरका वीरेन्द्र धिताललाई निय’न्त्रणमा लिई अनुस’न्धान गरिरहेको जनाएको छ । उक्त एम्बु’लेन्समा चालकसहित चार जना सवार थि’ए ।

५६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया